09/10/2023
सम्बन्ध मा रहे पछी एक अर्का बीच संखा गर्न झगडा पर्नु कुनै नौलो कुरा होइन भनीन्छ नी जहाँ माया मनै देखी हुन्छ त्यहा संखा अनी झगडा पनी हुन्छ तर झगडा पर्यो भन्दैमा एक अर्का बीच बोली चाली बन्द गरी सम्बन्ध तोडनु चाहि हुदैन कीन भने कतीप्य मान्छे हरुले रीस मा पनी बेहीसाब माया देखाइ हुन्छन