27/04/2025
बेलायतमा बस्ने नेपालीलाई (Worcester, Worcestershire) कामको अवसर
यदि तपाई Worcester वरपर बस्नु हुन्छ र कामको खोजीमा हुनुहुन्छ भने, सम्पर्क गर्नु होला।
POST CODE: WR5 2JG
Please send CV
Email:[email protected]
काम: बिहान ६:०० बजे देखि(२०-४० घन्टा प्रति हप्ता)
बिद्यार्थी भाईबहिनीहरूलाई २० घन्टा NI मा (No CASH IN HAND)
बिद्यार्थीहरूलाई प्राथामिकता, केही नजान्नेलाई तालिमको सुबिधा🙏
धन्यबाद