Arun Adhikari

Arun Adhikari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arun Adhikari, Appliances, Sydney.

20/12/2023

छाया अध्यारोमा हराउछ !!अनि, आफ्ना भन्ने हरु अफठ्यारोमा ॥

08/08/2021

कुनैबेला नेपालको दरबारमा राजाले एउटा कुकुर पालेका थिए।एकदिन कतैबाट भौतारिदै एउटा मृग दरबार नजिक आयो ।
मृगलाई देखेर राजालाई त्यसको मासु खान औधी मन लाग्यो ।
त्यसलाई पक्रनको लागि लाखौ खर्च गरि तालिम दिएर दरबारमा पालिएको कुकुरलाई खटाईयो, कुकुरले धेरै लखेट्यो तर मृगलाई मार्न सकेन। मृग भाग्यो तर बाहिर बसेको #भुसिया कुकुरले मृगलाई देख्यो र खेदेर मृग मार्यो।

त्यसपछी राजाले मन्त्रीलाई प्रस्न सोधे -
"तेत्रो खर्च गरेर पालेको कुकुरले मृग मारेन तर बाहिरको भुसिया कुकुरले कसरी मार्यो?"

मन्त्रीले जवाफ दिए-
" दरबारको कुकुरले अरुको भोक र अरुको इच्छाको लागि काम गरेको थियो तर बाहिरको कुकुरले अफ्नो भोक र ईच्छाको लागि काम गरेको थियो , त्यसैले उ मृग मार्न सफल भयो ।"

Moral:हरेक काममा आफ्नो भोक र तिब्र ईच्छाशक्तीका साथ अगाडि बढेमा सफलता प्राप्त गर्ने कुरामा दुईमतनै छैन !

06/07/2021
😊😊
26/03/2020

😊😊

31/01/2020
  👏😔😥
27/01/2020

👏😔😥

😥😔👌👌
27/01/2020

😥😔👌👌

26/01/2020

नबोल्ने हरुलाई बोलाउन पनि
हुदैन किनकी सबै मान्छे
जिन्दगीमा खास हुन्छन् भन्ने पनि छैन

Address

Sydney, NSW

Website

Alerts

Be the first to know and let us send you an email when Arun Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category