Nepali Books Australia

Nepali Books Australia Nepali Book Australia is leading provider of Nepalese literature and cultural resources in Australia.

14/06/2026

हरेक कथा।।

14/06/2026

परदेशको माटोमा आफ्ना सपनाहरू खोज्दै हिँड्दाका कैयौं भोगाइहरू हुन्छन कतिले बाटो बदल्छन्, कतिले यात्रा रोक्छन्, त कतिका पाइलाहरू अडिन्छन्। 👣
विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ (Adiyeka Paila) ती हजारौं प्रवासी नेपालीहरूको साझा कथा हो, जसले विदेशको चिसो हावामा पनि स्वदेशको न्यानो सम्झना बोकेर हिँडेका छन्। यदि तपाईं पनि प्रवासको संघर्ष र सफलताको कथा खोज्दै हुनुहुन्छ भने, यो पुस्तक तपाईंको लागि हो।
तपाईंको हातमा अझै यो पुस्तक पुगेको छैन भने आजै हामीलाई म्यासेज गर्नुहोस्! 📚🇳🇵
NepaliNovel ReadingCommunity

14/06/2026

के तपाईं अर्को उत्कृष्ट नेपाली पुस्तकको खोजीमा हुनुहुन्छ? 📚

अखण्ड भण्डारीको दोस्रो उपन्यास ‘बोरा’ अब हाम्रो स्टकमा उपलब्ध छ। मानिसका भोगाइ र संघर्षलाई निकै मिहिन ढङ्गले प्रस्तुत गर्ने भण्डारीको यो कृति हरेक पाठकका लागि एक ‘मस्ट-रिड’ पुस्तक हो।
आजै हाम्रो बायोमा रहेको लिङ्क मार्फत आफ्नो प्रति अर्डर गर्नुहोस् र नेपाली साहित्यको प्रवर्द्धनमा साथ दिनुहोस्। 🇳🇵✨
NepaliSahitya

05/06/2026

📚❄️ Lost in the magic of words and snow… ❄️📚

Experience the unforgettable journey of Nayan Raj Pandey’s Alphabet in the Snow, a novel that beautifully captures emotion, identity, and the human spirit. A must-read for every lover of Nepali literature.

Now available at Nepali Books Australia!

✨ Discover stories that stay with you long after the final page.
✨ Support Nepali literature abroad.
✨ Add this masterpiece to your collection today.

NepaliReaders MustReadBooks

05/06/2026

“एक अक्षरबाट शब्द अनि मन्त्र भएँ म,
तिमीले मायाले बाँध्यौ अनि स्वतन्त्र भएँ म।” ✨

Bring a piece of modern Nepali literature into your home today. No need to wait for someone to bring it from Nepal we’ve got you covered with reliable, nationwide shipping. 📦
👉 Click the link in our bio to order your copy today, or send us a DM to secure yours!

04/06/2026

“यो देशमा राम्रो केही छैन, यहाँ बसेर कामै छैन” लाग्छ भने यो पुस्तक पढ्नुहोस।।आशाको सञ्चार हुनेछ, आँट भरिनेछ। 🇳🇵
नेपालकै अग्रणी र सफल वायुसेवा कम्पनी Buddha Air का संस्थापक बिरेन्द्र बहादुर बस्नेतको बहुप्रतीक्षित आत्मकथा ‘By the Book’ (बाई द बुक) अब नेपाल बुक्स अष्ट्रेलियामा उपलब्ध छ! 📚✨
मोरङको साधारण खेतीपातीदेखि एउटा मात्र जहाजबाट नेपालको आकाशमा साम्राज्य खडा गर्दासम्मको संघर्ष, पारिवारिक उतारचढाव र व्यावसायिक इमानदारिताको एउटा जीवन्त दस्तावेज हो यो पुस्तक।
यदि तपाईं उद्यमशीलता, व्यावसायिक सफलता, र आधुनिक नेपालको एउटा प्रेरणादायी कथा पढ्न चाहनुहुन्छ भने यो पुस्तक तपाईंको लागि ‘मस्ट-रीड’ हो।
🇦🇺 अष्ट्रेलियाभरि डेलिभरी उपलब्ध छ!
सिमित प्रतिहरू मात्र उपलब्ध भएकाले आजै आफ्नो कपी सुरक्षित गर्नुहोस्।
🔗 हाम्रो वेबसाइटमा गएर अर्डर गर्नुहोस् (लिंक बायोमा छ)
👉
NepaliLiterature

Looking to buy Nepali books online in Australia? Your ultimate reading list is here! 📖✨Bringing the finest Nepali litera...
04/06/2026

Looking to buy Nepali books online in Australia? Your ultimate reading list is here! 📖✨

Bringing the finest Nepali literature straight to your doorstep. If you’ve been searching for a reliable Nepali bookstore in Australia, Nepali Books Australia has you covered with the absolute best-selling novels and biographies fully stocked locally and ready for fast shipping.

🌟 Top Bestselling Nepali Books in Stock:
Seto Dharti by Amar Neupane: A powerful, award-winning masterpiece exploring Nepalese culture, history, and resilience.
Eklo by Buddhisagar: From the brilliant author of Karnali Blues, a deeply reflective contemporary novel on solitude and self-discovery.
Nilo Prem by Sanjeev Uprety: A beautifully crafted modern fiction exploring the deep psychology of love and human relationships.
Sanduk Ruit Biography: The incredibly inspiring life story of the world-renowned Nepali ophthalmologist who restored sight to millions.
Why wait for expensive international shipping? Support local and get fast delivery across Australia, including Sydney, Melbourne, Brisbane, Adelaide, and Perth. 🇳🇵✈️🇦🇺
🛒 Shop the collection today at the best Nepali online book store!
👉 Buy Now: www.nepalibooks.com.au

27/05/2026

📖 "क्यान्सरले दिएको नयाँ जीवन..." एउटा असाधारण र प्रेरणादायी जीवन-कथा 🎗️✨

के तपाईंले कहिल्यै सोच्नुभएको छ, जब जीवनले सबैभन्दा ठूलो संकटको सामना गर्छ, तब मानिसभित्र जिउने इच्छा कति बलियो भएर आउँछ?


📖 नेपालको इतिहासको एउटा यस्तो मोड, जसले देशको भविष्य नै बदल्यो... 🇳🇵✨२०७२ साल नेपाली इतिहासको यस्तो वर्ष, जसलाई सायदै कस...
26/05/2026

📖 नेपालको इतिहासको एउटा यस्तो मोड, जसले देशको भविष्य नै बदल्यो... 🇳🇵✨

२०७२ साल नेपाली इतिहासको यस्तो वर्ष, जसलाई सायदै कसैले भुल्न सक्छ। एकातिर बिनाशकारी महाभूकम्पको पिडा, अर्कोतिर नयाँ संविधान घोषणाको उत्साह, र लगतै मधेस आन्दोलन र अमानवीय नाकाबन्दीको सकस।
यही उतारचढाव, राजनीतिक दाउपेच, र नेपाली समाजको भित्री 'फल्टलाइन'हरूलाई नजिकबाट नियालेर वरिष्ठ पत्रकार बसन्त बस्नेतले लेख्नुभएको उत्कृष्ट गैर-आख्यान (Non-Fiction) कृति हो - ‘७२ को विस्मय’
🔍 किन पढ्ने ‘७२ को विस्मय’?

इतिहास: लेखक स्वयंले एक पत्रकारका रूपमा मधेस आन्दोलन र त्यसबेलाका राजनीतिक घटनाक्रमलाई भुइँतहमा पुगेर संकलन गर्नुभएको जीवन्त दस्ताबेज हो।

पक्षपातरहित विश्लेषण: सिंहदरबारको चस्माबाट मात्र होइन, मधेसका आम जनता र आन्दोलनकारीको भावनालाई पनि उत्तिकै निष्पक्ष ढंगले केलाइएको छ।

सरल र रोचक शैली: राजनीतिक इतिहास भएता पनि यसको बगाबती र सरल भाषा शैलीले पाठकलाई पाना-पानामा बाँधिराख्छ।

"जसरी भूकम्पले जमिनमुनि धाँजा फाँट्छ, त्यसरी नै २०७२ को सामाजिक-राजनीतिक आन्दोलनले नेपाली समाजभित्र लुकेका राजनीतिक धाँजाहरूलाई छताछुल्ल पारिदियो।" - बसन्त बस्नेत

🇦🇺 Now Available in Australia!

तपाईं अस्ट्रेलियाको जुनसुकै कुनामा हुनुभए पनि नेपालको यो महत्त्वपूर्ण समकालीन इतिहासलाई आफ्नो पुस्तक संग्रहमा थप्न सक्नुहुन्छ।
🛒 Get your copy today!
🌐 Website: www.nepalibooks.com.au
💰 Price: $25.00 AUD
🚚 Fast shipping all across Australia!

More than just a cookbook, Timmur: Stories and Flavours from Nepal takes readers on a journey through Nepal’s rich cultu...
20/05/2026

More than just a cookbook, Timmur: Stories and Flavours from Nepal takes readers on a journey through Nepal’s rich culture, traditions, and authentic flavours. 🇳🇵✨

Perfect for food lovers, home cooks, chefs, and anyone curious about the stories behind Nepali cuisine. From the Himalayas to the Terai, every recipe carries a taste of heritage and identity. 🍲❤️

Address

2 Parson Street, Sturt
Adelaide, SA
5047

Alerts

Be the first to know and let us send you an email when Nepali Books Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Books Australia:

Share