Dil Lama

Dil Lama Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dil Lama, Retail Company, Dubai.

Customers satisfaction is our key priority & Always willing to help people who really need & do something for the society because if our society is educated ,developed & prosperous, we are all safe & happy!

17/03/2025

हुन त अहिलेको केही नालाक नेताहरुले गर्दा गणतन्त्र भन्दा राजतन्त्र नै ठिक होला कि भन्ने केही साथीहरूलाई लाग्नु स्वभाविक हो तर साथीहरु गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन र राजाको पालामा नेपाली जनताको जीवन स्तर राम्रो हुदै होइन है।नपत्याए तपाईंले आफ्नो गाउँमा गाडी कहिले पुगेको थियो र बिजुली कहिले देखि बल्न शुरु भएको याद गर्नु होला या तपाईं राजतन्त्र गएपछि जन्मेको हो भने आफ्नो परिवारको अग्रजहरु या गाउँलेहरुलाई सोध्नु होला उत्तर पाईहल्नु हुन्छ ।

20/07/2024
23/01/2023

राष्ट्रिय पर्व सोनाम ल्होछार २८५९ तवार ल्हो (बिरालो )वर्गको अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना👍💐😍!

यहीँ सन्दर्भमा, मैले केही समय पहिले ल्होछारमा ब्यक्त गरिएको कुरा र अहिलेको नेपालको राजनीतिक अबस्था ठ्याक्कै मिलेकोले यो सानो भिडियो पनि यहाँहरुलाई!

13/01/2023

नेपालको गुणस्तर हिन सडक बनाउने, कमजोर पिच गर्ने ठग ठेकेदारहरुको लाईसेन्स खारेज गरेर कडा भन्द कडा कारबाही नगरेसम्म नेपालको बिकास अधुरो नै रहने छ!

24/11/2022

Good morning to all💐! Just click the moment of Sunrise 🌅 😍while coming on the way to office from Abudhabi.

22/11/2022

यो सुरुवाती नतिजाले के देखायो भने! जो काम भन्द भाषण धेरै गर्ने, झुटो आश्वासन बाँड्ने, हेमराज जस्तै उग्र कुरा गर्ने र कोही ट्यांकीको पैसाको दम्भ देखाउनेलाई जनताले भोट नदिएर चिलिम फर्काउने रहेछ भन्ने सन्देश दिएको छ। यसको मतलब जनताले बिस्तारै बुझ्दै छन् भन्ने कुरा स्पष्ट छ जुन कुरा नेपालको लागि राम्रो हो! जितिसकेकाहरु र जित्दै गर्नेहरु सबैलाई एकमुष्ठ बधाई छ र हार्नेहरुलाई पनि नआत्तिकन "नाच्न जान्दैन आँग टेडो" भने जस्तै अरुलाई दोष दिनु भन्द भोलि देखि नै जनता र समाजको लागि आफुले सकेको काम गर्दै जानु अर्को चोटी अवश्य जनताले हेर्ने छन्! जित्नेहरुले चाँही नमात्तिकन महिनौसम्म धेरै बधाई र खाता माला मात्रै लगाउँदै नहिडेर शफत् खाएको भोलिपल्ट देखि नै आफूले घोषणा गरेका कुराहरु पुरा गर्ने काममा लाग्नु! नाकि चुनाव आउने बेलामा मात्रै घर घरमा नमस्कार! यति गर्यो भने अर्को चुनावमा तनाव हुने छैन र ढुक्कले जित्ने छ। अबको प्रतिस्पर्धा भाषणमा होइन कस्ले कति काम गर्यो र विकासको आधरमा हुनेछ । यसलाई हाम्रो भाषामा भनिन्छ! धन्यवाद!

24/09/2020

विकासको नमुना युएईबाट हाम्रो सरकारले सिक्नु पर्छ! त्यसैले यो Video लाई share गरेर हाम्रो सरकारसमक्ष पुर्याई दिनु होला! धन्यवाद!

20/09/2020

पहिले पहिले हावा गफ गरेपनि न पछि केही गर्छन् भन्ने लागेको थियो तर अब पनि आफ्नै आँखा अगाडि दिउँसै रात पार्ने कुरा हावा गफलाई मजाक मान्दै विश्वास गर्नु भनेको हामी जनता नै पागल हो भन्ने बुझ्नुपर्छ!

14/08/2020
हिजोको घुमफिर! Dubai tour😍
10/02/2020

हिजोको घुमफिर! Dubai tour😍

Address

Dubai

Telephone

+971508514954

Website

Alerts

Be the first to know and let us send you an email when Dil Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dil Lama:

Share

Category