Social Welfare Award

Social Welfare Award National Social Welfare Award The focus is on those who have demonstrated a commitment to societal welfare, both during and after establishing their businesses.

After accumulating over a decade of expertise in beauty pageants, event management, photography, and videography, I’m thrilled to share that Season Media is hosting the “National Social Welfare Award 2023 Season 4” ceremony in Nepal. As Social welfare is organized efforts and activities aimed at improving the overall well-being of individuals, communities, and society at large. The goal of social

welfare is to enhance the quality of life for individuals and promote social justice by ensuring that everyone has access to essential resources and opportunities. This prestigious award is designed to recognize and applaud individuals who have not only excelled in their professional endeavors but have also made substantial contributions to various social causes. It’s a platform to celebrate their multifaceted achievements, bridging the gap between entrepreneurial success and meaningful societal impact.

सामाजिक परिवर्तनमा योगदान दिने व्यक्तित्वलाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२५’ प्रदानकाठमाडौं, ११ वैशाख ९रासस०स् समाज रूप...
25/04/2026

सामाजिक परिवर्तनमा योगदान दिने व्यक्तित्वलाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२५’ प्रदान
काठमाडौं, ११ वैशाख ९रासस०स् समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न क्षेत्रका व्यक्तित्व तथा संस्थाहरूलाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२५’ प्रदान गरिएको छ। सिजन मिडिया प्रा।लि।को आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता तथा विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा सामाजिक अभियन्ता अनिकेत कपाली, हिक्मत थापा, सानो घरका संस्थापक विमला श्रेष्ठ, व्यवसायी तथा समाजसेवी एजाज आलम, सामाजिक अभियन्ता माया थामी, प्राध्यापक डा। पवनकुमार मण्डल, सम्पदा संरक्षण अभियन्ता गणपति लाल श्रेष्ठ, लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मी पिंकी गुरुङ, कम्युनिटी डेभलपमेन्ट सेन्टर नेपालका अध्यक्ष राधा मताङ्गी तथा कलाकार तथा सामाजिक अभियन्ता रेशम नेप्किङ सम्मानित भएका थिए।
यसैगरी, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका राजाराम श्रेष्ठ, विवेक स्वच्छ सेवा केन्द्रकी संस्थापक रेबिका साहाने, प्रयत्न नेपालकी संस्थापक सरिता लामिछाने, स्वास्थ्य स्वयंसेविका सरिता कुमारी शाह, माया घर नेपाल ९इटहरी० तथा ऐना फाउण्डेशनका संस्थापक तिलक बहादुर बटाला र सांस्कृतिक नेतृत्वकर्ता टासी दोङ्बा ह्योल्मा पनि सम्मानित भएका छन्।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा ‘समावेशी’ मासिकका प्रधान सम्पादक खिल बहादुर भण्डारी, गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटा, ग्लोबल आइएमई बैंकका जनसम्पर्क अधिकृत योगेश पोखरेल, व्यवसायी तथा समाजसेवी अमित शर्मा, वरिष्ठ फोटो पत्रकार हरि गोपाल श्रेष्ठ तथा न्यूज पोलार डटकमका प्रधान सम्पादक सुशील अर्याल सल्लाहकारका रूपमा रहनु भएका थिए।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त राम प्रसाद भण्डारी प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित भई सम्मानित व्यक्तित्वहरूलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरेका थिए।
आयोजक सिजन मिडिया प्रा।लि।का अध्यक्ष प्रदीप राज वन्तले कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन व्यक्तिगत तथा संस्थागत प्रयासहरूको कदर गर्नुका साथै नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको बताए। उनले यस्ता पहलले मानवता, समावेशिता र सहकार्यको मूल्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
सिजन मिडिया प्रा।लि।ले विगतदेखि सामाजिक, कर्पोरेट, सञ्चार तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
तस्बिर ः उद्वव वोगटी

हार्दिक आभार तथा धन्यवादसिजन मिडियाले विगत ६ वर्षदेखि विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका व्यक्तित्व तथा संस...
24/04/2026

हार्दिक आभार तथा धन्यवाद
सिजन मिडियाले विगत ६ वर्षदेखि विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका व्यक्तित्व तथा संस्थाहरूको मूल्याङ्कन गरी सम्मान गर्ने उद्देश्यले आयोजना गरेको “नेशनल सोसल वेलफेयर अवार्ड २०२५” छैटौं संस्करणको सफल आयोजना तथा प्रभावकारी सञ्चालनमा सल्लाहकारको रूपमा यहाँहरुले प्रदान गर्नुभएको महत्वपूर्ण मार्गदर्शन, सहयोग, सुझाव तथा समन्वयका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं
यहाँको अमुल्य योगदान, अनुभव र सक्रिय सहकार्यले कार्यक्रमलाई अझ प्रभावकारी, सफल र अर्थपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेलेको छ जुन सधैं प्रशंसनीय र स्मरणीय रहनेछ ।

आयोजक
प्रदीपराज वन्त,अध्यक्ष
सिजन मिडिया प्रा.लि., काठमाडौं

Social Welfare Award

23/04/2026

नेशनल सोसल वेलफेयर अवार्ड २०२५
सिजन मिडियाद्वारा आयोजना गरिएको “नेशनल सोसल वेलफेयर अवार्ड २०२५”
मिति: २०८३/०१/११
समय: दिउँसो ३:०० बजे
स्थान: नाचघर, जमल, काठमाडौं
समाजमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई सफल बनाउन यहाँहरूको साथ, सहयोग र समर्थन अमूल्य रहेको छ।
आयोजक:
सिजन मिडिया प्रा.लि., काठमाडौं

भोलि शुक्रवार २ जे राष्ट्रिय नाचघरमा भेटौं है यहाँहरुलाई चुल्है निम्तो । सिजन मिडिया परिवार
23/04/2026

भोलि शुक्रवार २ जे राष्ट्रिय नाचघरमा भेटौं है यहाँहरुलाई चुल्है निम्तो ।
सिजन मिडिया परिवार

🎉 नेशनल सोसल वेलफेयर अवार्ड २०२५ 🎉सिजन मिडियाद्वारा आयोजना गरिएको “नेशनल सोसल वेलफेयर अवार्ड २०२५” को सफल आयोजना तथा प्र...
22/04/2026

🎉 नेशनल सोसल वेलफेयर अवार्ड २०२५ 🎉
सिजन मिडियाद्वारा आयोजना गरिएको “नेशनल सोसल वेलफेयर अवार्ड २०२५” को सफल आयोजना तथा प्रभावकारी सञ्चालनमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी संघ संस्थाहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
कार्यक्रम विवरण:
मिति: २०८३/०१/११
समय: दिउँसो ३:०० बजे
स्थान: नाचघर, जमल, काठमाडौं
समाजमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई सफल बनाउन यहाँहरूको साथ, सहयोग र समर्थन अमूल्य रहेको छ।
धन्यवाद!
आयोजक:
सिजन मिडिया प्रा.लि., काठमाडौं

🎉 नेशनल सोसल वेलफेयर अवार्ड २०२५ 🎉सिजन मिडियाद्वारा आयोजना गरिएको “नेशनल सोसल वेलफेयर अवार्ड २०२५” को सफल आयोजना तथा प्र...
22/04/2026

🎉 नेशनल सोसल वेलफेयर अवार्ड २०२५ 🎉
सिजन मिडियाद्वारा आयोजना गरिएको “नेशनल सोसल वेलफेयर अवार्ड २०२५” को सफल आयोजना तथा प्रभावकारी सञ्चालनमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी संघ संस्थाहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
कार्यक्रम विवरण:
मिति: २०८३/०१/११
समय: दिउँसो ३:०० बजे
स्थान: नाचघर, जमल, काठमाडौं
समाजमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई सफल बनाउन यहाँहरूको साथ, सहयोग र समर्थन अमूल्य रहेको छ।
धन्यवाद!
आयोजक:
सिजन मिडिया प्रा.लि., काठमाडौं

11/02/2025

Address

Kamaladi, Kathmandu Nepal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Social Welfare Award posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share