BK Shopping Center

BK Shopping Center 9856045801,

Valley sausage  chicken , buff
01/10/2026

Valley sausage chicken , buff

birthday  chocolate
01/10/2026

birthday chocolate

01/10/2026
11/13/2025

Lo

11/13/2025

व्यवसायी दुर्गा प्रसाईंले प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था पुनःस्थापना गर्न सरकारसँग माग गरेका छन्। बुधबार गृह मन्त्रालयमा उनले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान का प्रतिनिधिहरूले २७ बुँदे मागपत्र बुझाएका हुन्।

प्रसाईं नेतृत्वको टोलीले प्रदेश प्रणालीले देशलाई कमजोर बनाएको दाबी गर्दै पुरानो विकास क्षेत्र र अञ्चल प्रणाली नै उपयुक्त हुने तर्क गरेको छ। साथै, हिन्दु राज्य पुनःस्थापनाका लागि जनमत सङ्ग्रह गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गर्नुपर्ने, र निजामती, प्रहरी तथा सेनाको न्यूनतम तलब एक लाख रुपैयाँ तोक्नुपर्ने माग पनि समावेश गरिएको छ।

त्यस्तै, खाडी मुलुकमा जेलमा परेका करिब सात हजार नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन र युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने माग पनि गरिएको छ।

अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा गृह मन्त्रालय पुगेको प्रतिनिधिमण्डलले मागपत्र बुझाउँदै सरकारलाई देश, धर्म, संस्कृति र नागरिकताको संरक्षणका लागि तत्काल कदम चाल्न आग्रह गरेको जनाएको छ।

Address

Charlotte, NC

Alerts

Be the first to know and let us send you an email when BK Shopping Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BK Shopping Center:

Share