15/06/2026
ल्यापटप चल्दा-चल्दै निभ्छ? अनि ह्याङ हुन्छ? 🤔 यस्तो समस्या छ भने आजै हाम्रो पसलमा आउनुहोस्! 💻✨ बाइकलाई जस्तै ल्यापटपलाई पनि बेला-बेलामा सर्भिसिङ गराउन जरुरी छ।
📍 ASRD Electronics, डुम्रे बजार, तनहुँ
📞 सम्पर्क: ९८४६४१६१०१