02/08/2026
Happy Birthday
Dear Bishnu Devi Nagarkoti (Salma),
सुरुदेखि नै तिम्रो समर्पण, इमानदारी र मेहनतले बाबा मार्टको यात्रालाई विशेष बनाएको छ। तिमीजस्तो भरोसायोग्य सहकर्मी पाउनु हाम्रो लागि गर्वको कुरा हो।
तिम्रो जन्मदिनको अवसरमा सुस्वास्थ्य, खुशी, समृद्धि र उज्ज्वल भविष्यको हार्दिक शुभकामना। तिम्रा सबै सपना पूरा हुँदै जाऊन्।
हामीसँग यसरी नै सधैं मुस्कुराउँदै अघि बढिरहनेछौ भन्ने विश्वास छ।
Happy Birthday & Best Wishes! 🎉🎂