jay laxmi laghu udhog

jay laxmi laghu udhog सफलताको निम्ति लक्ष्यमा ध्यान केन्दृत गर्नुहोस

रामनवमीको हार्दिक शुभकामना 🙏🙏🙏
17/04/2024

रामनवमीको हार्दिक शुभकामना 🙏🙏🙏

बजारमा मिठो पाकेको अंगुरमा सबैको आकर्षण हुन्छ तर अत्याधिक रसायनको मिसावटका कारण कति अंगुर सेवन गर्नै नमिल्ने अवस्थामा बे...
14/03/2024

बजारमा मिठो पाकेको अंगुरमा सबैको आकर्षण हुन्छ तर अत्याधिक रसायनको मिसावटका कारण कति अंगुर सेवन गर्नै नमिल्ने अवस्थामा बेचिएको हुन्छ ।९९% पाकेका अंगुरमा किटनासक रसायन मिलाइएको पाइयो ।१२ थरिका विभिन्न फलहरुमा वेलायतमा गरिएको एक अनुसन्धानले अंकुरित भएदेखि पाकुन्जेलसम्म १ के.जी अंगुरमा सवैभन्दा धेरै करिव १७ थरिका किटनासक रसायन र सुकेको अंगुर (किसमिसमा) २५ थरिका किटनासक प्रयोग भएको पाइयो ।एक तिहाई अंगुर श्वाथ्यको दृष्टिकोणले सेवन गर्नै नमिल्ने अवस्थामा बजारमा विक्ीभएको पाइयो। यति मात्र होइन युरोपमा भएको अर्को अनुसन्धानले बजारबाट ल्याइएका अंगुरको नमुनामा किटनासक औषधीको कारणा क्यान्सर,बाॅंझोपन,मस्तिष्कमा क्षती,mutation आदि समस्या हुनसक्ने देखियो।अंगुरलाई पानीले राम्ररी २-३ पटक धोएर मात्र सेवन गर्नुपर्ने हुन्छ ।भारतबाट आउने अंगुरमा यो समस्या सबैभन्दा धेरै देखियो ॥

08/03/2024

बुबाले टेम्पो बेचेर माइक्रोबस किन्न ऋण खोज्दाको दुःख देखेर ग्रासरुटमा वित्तीय पहुँच बढाउने काम रोजेकी सोनिकाको कम्पनीले अहिलेसम्म झण्डै २ हजार नवउद्यमीसँग काम गरेको छ । यीमध्ये धेरै टेम्पो चालक छन् ।
👉👉 https://bit.ly/3wGZsbn #५०प्रभावशालीमहिला #महिलादिवस

हजुर  हरुको सेवामा हामी उपस्थित भएका छैा  तानसेन महाेत्सव २०८० मा
08/03/2024

हजुर हरुको सेवामा हामी उपस्थित भएका छैा तानसेन महाेत्सव २०८० मा

🥳छिट्टै बजारमा उपलब्ध हुदैछ !!🧺Washing Machineले होस वा हातले धुँदा, तपाईको लुगाहरु रहन्छ सधै सफा।👚राख्नुहोस् लुगालाई सफ...
29/02/2024

🥳छिट्टै बजारमा उपलब्ध हुदैछ !!🧺Washing Machineले होस वा हातले धुँदा, तपाईको लुगाहरु रहन्छ सधै सफा।👚
राख्नुहोस् लुगालाई सफा र आमालाई खुशी, प्रयोग गर्नुहोस
SHREENAGAR BRAND LAUNDRY LiQUID DETERGENT

𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕 𝑼𝒔:
Jay laxmi laghu udhog
📌Location: Tansen -6 Bartung PalpA
9863892835

सबैलाई सरस्वती माताकाे आशिर्वाद मिलाेस शुभकामना !
14/02/2024

सबैलाई सरस्वती माताकाे आशिर्वाद मिलाेस शुभकामना !

🌸सफा भाडा  कोमल हात र तपाईको अनुहारमा मुस्कानको लागि ,लिएर आउनुहोस् , श्रीनगर ब्रान्ड  डिस वाश  साबुन!!𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕 𝑼𝒔:Mail: ...
10/02/2024

🌸सफा भाडा कोमल हात र तपाईको अनुहारमा मुस्कानको लागि ,लिएर आउनुहोस् , श्रीनगर ब्रान्ड डिस वाश साबुन!!

𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕 𝑼𝒔:
Mail: [email protected]
Udhog jaylaxmilaghu@ gmail .com
📞9863892835
📌Location: palpa tansen bartung , Nepal

09/10/2023
शुभ बिहानी , बिहान भयो त घर आगनको सफाइ गर्ने हैन त !आफनै स्वदेशी उत्पादनबाट निर्मित सामानहरु प्रयोग गरि घर आगन सफा र चम्...
24/02/2023

शुभ बिहानी , बिहान भयो त घर आगनको सफाइ गर्ने हैन त !आफनै स्वदेशी उत्पादनबाट निर्मित सामानहरु प्रयोग गरि घर आगन सफा र चम्किलो बनाउ।

Address

Tansen Palpa/6 Bartung
Palpa
075

Telephone

+9779863892835

Website

Alerts

Be the first to know and let us send you an email when jay laxmi laghu udhog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share