17/08/2026
🐍🌸 नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏
नाग देवताको पूजा–आराधना गरी मनाइने पवित्र पर्व नाग पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
नाग देवताको कृपाले सबैको जीवनमा सकारात्मक ऊर्जा, सफलता र समृद्धि छाओस्। 🙏🌺
Global News Travels and Tours परिवार ✈️🌍
#नागपञ्चमी #शुभकामना