01/10/2024
गरिबिले बाल्यकाल खोस्यो
जिम्मेवारीले जवानी खोस्यो
मजबुरिले जिन्दगानी खोस्यो
एक्लोपनले ईच्छा खोस्यो
समयले अबसर खोस्यो
सम्झनाले स्मृति खोस्यो
चिन्ताले शान्ति खोस्यो
पिडाले शहनशिलता खोस्यो
यस्तै छ जिन्दगी Dksingh thakuri ✍️✍️✍️✍️✍️ GooD Night