11/01/2026
चरचित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
स्रोतका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज हृदयघातका कारण निधन भएको बताइएको छ।।
चर्चित ईन्डियन आइडल विजेता समेत रहेका तामाङ नेपालका पनि चर्चित गायक तथा अभिनेता हुन् ।