राष्ट्रिय स्वतन्त्र पार्टी रास्कोट नगर कमिटि

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय स्वतन्त्र पार्टी रास्कोट नगर कमिटि

राष्ट्रिय स्वतन्त्र पार्टी रास्कोट नगर कमिटि राष्ट्रिय स्वतन्त्र पार्टी रास्कोट नगर कमिटी को आधिकारिक फेस्बुक पेज । 🙏🔔

26/05/2026

सुचना ‼️ सुचना ‼️ सुचना ‼️
" कालिकोट जिल्लामा हावाहुरी सहितकाे बर्षात भईरहेकाे छ। सबैले आवश्यक सावधानी र सतर्कता अपनाउनु हाेला। कुनै समस्या भएमा सम्पर्क गर्नुहाेला ।"
🔶CDO: 985-833-7777,
🔶DSP- NP :985-833-5555,
🔶DSP-APF : +977 985-1358933
🔶Officer NA : 9843553777
🔶DEOC : 087-440-181

धन्यवाद 😊

कालिकाेट जिल्ला रास्काेट नगरपालिका रास्ट्रिय स्वतन्त्र  पार्टीकाे प्रथम ऐतिहासिक नगर अधिवेशनबाट नव निर्वाचित सम्पुर्ण नग...
25/05/2026

कालिकाेट जिल्ला रास्काेट नगरपालिका रास्ट्रिय स्वतन्त्र पार्टीकाे प्रथम ऐतिहासिक नगर अधिवेशनबाट नव निर्वाचित सम्पुर्ण नगर कमिटिलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना जय घण्टि🙏❤️🔔🔔🔔

तपेन्द्र राेकाया- सभापति
ललित सार्कि- उप सभापति
धर्मराज विश्वकर्मा- सचिव
टँक प्रसाद उपाध्याय- उप सचिव
चरित्रा सार्की- काेषाअध्यक्ष
रबिन्द्र उपाध्याय- सदस्य
सुस्मा शाहि - सदस्य
जन्मदेव सिम्खाडा- सदस्य
शाेवन याेगि
सर्मिला सँन्ज्याल
उर्मिला सार्की
अाेमकाेशा सार्की
असिम राेकाया
दान बहादुर शाहि
रत्न प्रसाद रिजाल
❤️धन्यबाद सबै लाई🙏🙏🔔🔔

25/05/2026
कालिकोट जिल्ला रास्कोट नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक नगर अधिवेशन नवनिर्वाचित टोलीलाई सफल कार्यका...
25/05/2026

कालिकोट जिल्ला रास्कोट नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक नगर अधिवेशन नवनिर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना छ।

24/05/2026

यही मिति २०८३ साल दुई महिना १० गते हुन गइरहेको कालिकोट जिल्ला राजकोट नगरपालिका मा प्रथम ऐतिहासिक अधिवेशन हुने भएकोले राजकोट नगरपालिका आमाबुवा तथा दिदीबहिनीहरू दाजुभाईहरु सम्पूर्ण लाई आजकै मितिमा वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीमा आस्थामान सदस्यहरु नगर ऐतिहासिक अधिवेशनलाई सहज रूपमा सफल पारिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
मिति २०८३/२/१०
समय : बिहान १oबजे
स्थान : आर सि पि R.C.P. बजार
नवीन बम को घरमा पाटी कार्यलय
आयोजक : रस्टिय स्वतन्त्र पाटी रास्कोट कालिकोट 🙏🙏🙏🔔🔔🔔

24/05/2026
24/05/2026

आज जेठ १० गते ठिक १० बजे रास्कोट R.C.p बजार मा रास्टिय स्वतन्त्र पार्टी कार्यालय मा पहिलो नागर अधिवेशन हुने भएकोले सम्पुर्ण घण्टी पेरमी साथी तथा सम्पुर्ण वडा कमिटी का साथी उपस्थिति को लागि अनुरोध गर्दछु

23/05/2026

कालो पोसाक लगायो भनेर रिस गर्नेहरूलाई सम्झना रहोस्
सेतो पोसाक लगाउनेहरूले नै देश अन्धकार बनाएका थिए।
बोलेन भनेर आलोचना गर्नेहरूले पनि बुझून्
धेरै बोल्नेहरूले कालापानी र महाकाली भाषणमै साटेका थिए।
याक चिज खायो भनेर हल्ला गर्नेहरू,
चिया बगान निल्नेहरूलाई किन बिर्सिन्छन्?
समस्या कालो कपडामा होइन,
कालो नियतमा हुन्छ।

22/05/2026

सामुदायिक विद्यालयहरुका नयाँ ब्यबस्थापन समिति गठन गर्दा रास्कोट नगरपालिका भित्र ९ वडा मा रास्टिय स्वतन्त्र पार्टी सभापति लाई जानकारी गर्दिन अनुरोध गर्दछु ।

Address

Kalikot
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी रास्कोट नगर कमिटि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share