Pustak Bazar

Pustak Bazar We look forward to serving you.

सनातन हिन्दु धर्मका प्रचारक बागेश्वर धाम सरकार ( धिरेन्द्र कृष्ण शास्त्री ) भोलि नेपाल आउदै हुनुहुन्छ ।
17/08/2023

सनातन हिन्दु धर्मका प्रचारक बागेश्वर धाम सरकार ( धिरेन्द्र कृष्ण शास्त्री ) भोलि नेपाल आउदै हुनुहुन्छ ।

Mayor B***n Shah भनुहुन्छ :- "+2 मा मेरो 70% थियो Bachelor मा second division, 3 नि कटेन 4 ma 2.88 जति थियो! अनि masters...
11/09/2022

Mayor B***n Shah भनुहुन्छ :- "+2 मा मेरो 70% थियो Bachelor मा second division, 3 नि कटेन 4 ma 2.88 जति थियो! अनि masters मा मेरो 10 मा 9.46 छ, म south india मा University topper हो, भने पछी bachelor मा second division भएको मान्छे masters india मा पढ्दा म कसरी university top भए त ? मान्छे त्यही हो, दिमाग त्यही हो, भने पछी त्यहाको पढाउने शैली, तरिका केही फरक थियो होला जुन अब नेपालमा पनि हुनुपर्छ।"
समस्या हाम्रो बिद्यार्थीमा होइन, शिक्षा नीति र शैलीमा छ ।

11/09/2022

लुकेका प्रतिभा

सैनिक महाविद्यालयमा कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी सूचना
28/07/2022

सैनिक महाविद्यालयमा कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी सूचना

Jay shambho
18/07/2022

Jay shambho

पछाडीबाट हात्ती लाई धकेल्ने मान्छेले, न त उसले हात्तीलाइ धकेलेर ट्रकमा चढाउन सक्छ, न उसले हात्ती लड्न लाग्यो भने थाम्न न...
22/05/2022

पछाडीबाट हात्ती लाई धकेल्ने मान्छेले, न त उसले हात्तीलाइ धकेलेर ट्रकमा चढाउन सक्छ, न उसले हात्ती लड्न लाग्यो भने थाम्न नै सक्छ । तर पनि उसले पछाडि हात लगाइ दिदा हात्ती लाइ मेरो पछाडी पनि कोही छ भन्ने हौसला मिल्छ र हात्तीको आत्मविश्वास बढ्छ अनि हात्ती ट्रकमा उक्लिन्छ । कहिलेकाही मान्छेलाई पनि यसरी पछाडीबाट हात थपथपाइ दिएर हौसला दिने मात्र पनि साहारा पाउने हो भने उसले नसोचेको नतिजा दिन सक्छ। आपसमा खुट्टा तानातान गर्नु भन्दा एक अर्काको आत्मविश्वास बढाउन हौसला दिने काम गरौ एक अर्काको साहारा बनौ ।

15/05/2022
काठमाडौंकी श्रेया तिवारीले चार्टर्ड एकाउन्टेन्सीमा ८९. ३३% ल्याएर नेपाल टप गरेकी छिन् ।
31/10/2021

काठमाडौंकी श्रेया तिवारीले चार्टर्ड एकाउन्टेन्सीमा ८९. ३३% ल्याएर नेपाल टप गरेकी छिन् ।

08/10/2021

शिक्षा मन्त्रीमा देबेन्द्र पौडेल नियुक्ती भएका छन

22/08/2021

महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदन

अनुसार लकडाउन भएर विद्यालय बन्द भएको बेलामा पनि

पालिकाहरुले विद्यार्थी दिवा खाजाका नाममा Rs.21.42

Crore रुपैयाँ लगेका छन् ।

सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्न र भर्नादर बढाउन सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर दिवा खाजाको रकममा व्यापक अनियमितता भएको महालेखाको प्रतिवेदनले देखाएको छ

Address

Bagmati
Kathmandu

Telephone

+9779813524729

Website

Alerts

Be the first to know and let us send you an email when Pustak Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share