Universal Trade Gallery

Universal Trade Gallery Universal Trade Gallery, Showcasing the market's requirements and supplies it requires.

21/09/2023

Fully furnished office space available at chuchepati,Kathmandu
CONTACT US at 9851004713 ,9800778686 .

20/09/2023

Fully furnished office space available at chuchepati,Kathmandu
CONTACT US at 9851004713 ,9800778686 .

19/09/2023

Fully Furnished Office Space Available for Office Use

सातोबाटो रिङरोड बाट २.५ किमि काे दूरी, ललितपुरकाे धापाखेल तीनकुने पोखरी बस पार्क मैन रोडबाट पैदल २ मिनेट काे दूरीमा शान्...
11/04/2022

सातोबाटो रिङरोड बाट २.५ किमि काे दूरी, ललितपुरकाे धापाखेल तीनकुने पोखरी बस पार्क मैन रोडबाट पैदल २ मिनेट काे दूरीमा शान्त, धुलो धुँवा रहित र हरियाली भएको ठाउँ। १० फुटे बाटो भएको साढे तीन आना जग्गामा निर्मित साढे दुई तल्ला फ्ल्याट सिस्टम काे घर। नक्शा पास २.५, दक्षिण मोहोडा, वास्तु शास्त्र अनुसार बनाइएको।
सरकारी मापदण्ड अनुसार, व्यापारिक हिसाबले नभई निजी प्रयोजनकाे लागि बनाइएको १ गाडी र ३ मटरसाईकल काे पार्किङ भएको, भूकम्प प्रतिरोधाकमत, १२/१२ पिल्लर सिस्टम भएको।
जम्मा कोठा: ८
चापागाउँ र गोदावरी काे शुद्ध मुहान को पनि आउने।

पहिलो तल्लामा:
१ भान्छा, १ बेडरूम, १ ठूलो sitting cm बेडरूम र १ attached bathroom.
घर अगाडि पछाडी ६ फुट काे कम्पाउन्ड with ३०/१३काे पार्किङ स्पेस।

दुश्रो तल्लामा:
१ भान्छा with balcony, ३ bedroom १ attached बाथ रूम १ sitting cm bed रूम।

माथिल्लो तल्लामा:
१ स्टोर रूम वा वाशिङ मेसीन रूम, १ puja कोठा।
अझै ४ कोठा र १ कौसी निकाल्न सकिने स्पेस भएको।
कहीं बाट पनिं घाँम नछेकिने।

कुनै पनि मुद्दा मामिला र झै-झगडा नभएको पारिवारिक घर, निजी कारणले गर्दा बेच्न लागेको।

सीधा घर धनी सँग सम्पर्क: 9841853115
मूल्य: 1६५/-
एक हप्ता भित्र पास गर्ने भए जम्मा १५५/- मा दिने। अथवा अहीले ५० लाख दिएर, बाकी २-३ महिनाको भाका राखेर काम गर्न सकिने।
तुरुन्त पास गर्ने लाई केही मिल्न सक्छ। आजै सम्पर्क गर्नुहोला ।

09/04/2022

सातोबाटो रिङरोड बाट २.५ किमि काे दूरी, ललितपुरकाे धापाखेल तीनकुने पोखरी बस पार्क मैन रोडबाट पैदल २ मिनेट काे दूरीमा शान्त, धुलो धुँवा रहित र हरियाली भएको ठाउँ। १० फुटे बाटो भएको साढे तीन आना जग्गामा निर्मित साढे दुई तल्ला फ्ल्याट सिस्टम काे घर बिक्रीमा छ।
सरकारी मापदण्ड अनुसार, व्यापारिक हिसाब ले नभई निजी प्रयोजनकाे लागि बनाइएको १ गाडी र ३ मटरसाईकल काे पार्किङ भएको, भूकम्प प्रतिरोधाकमत, १२/१२ पिल्लर सिस्टम भएको।
२ भान्छा, ५ बेड रूम, २ सिटीङ रूम, गरी जम्मा ९ कोठा, ३ बाथरूम र ठूलो कौसी भएको, मज्जाले घाम आउने।
कुनै पनि मुद्दा मामिला र झै-झगडा नभएको पारिवारिक घर।
बैंक लोन् काे पनि व्यवस्था भएको।
सीधा घर धनी सँग सम्पर्क: 9841853115
मूल्य: 170/- तुरुन्त पास गर्ने लाई केही मिल्न सक्छ। आजै सम्पर्क गर्नुहोला ।

Address

Bijuli Bazar, Anamnagar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Universal Trade Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category