19/09/2023
पिरो 🥵 अनि मिठो 🤤 मासुको आचार
अहिले हामीसँग बफ ,चिकेन अनि पोर्कको मासुको अचार उपलब्ध छ।
१५० ग्राम देखी १ के जि सम्म ( मुल्य २५० देखी १५०० सम्मको भएकोले तपाइले इछ्याएको जुनै पनि साइजको अचार अर्डर गर्न सक्नुहुन्छ )
आफ्नो अर्डर पक्का गर्नको लागी कृपयाँ आफ्नो पुरा नाम,
पुरा ठेगाना अनि सम्पर्क नं लेखेर म्यासेज पठाउन सक्नुहुन्छ ।
NOTE : कृपयाँ 🛵 डेलिभरी टिमलाई तपाईंको लोकेसन भेटाउन सजिलो बनाउन कृपयाँ गुगल म्यापबाट आफ्नु करेन्ट लोकेसन पठाउन सक्नुहुन्छ ।
अथवा तपाईलाई गुगल म्यापबाट करेन्ट लोकेसन पठाउन गाह्रो छ भने कृपयाँ आफु बसेको ठाउँको कुनै स्कुल , बैंक , होटेल, रेस्टुरेन्ट, अफिसको ठेगाना पठाउनु भएर लोकेसनमा आउन सजिलो हुने तरिकामा लोकेसन दिनसक्नुहुन्छ ।
तपाईहरुको सहयोगको लागी धेरै धन्यवाद छ । 🙏
काठमाडौं भ्याली (रिङ्गरोड भित्र) डेलिभरी चार्ज मात्र : ५० /-
सम्पर्क नं :9828583878 ( watsapp/viber)