03/07/2025
We’re thrilled to announce the successful setup of a modern Computer & Science Laboratory . 🖥️🔬🎉
एकता सप्लाई एण्ड ट्रेडिङ कन्सर्न ले विद्यार्थीहरूलाई, अन्वेषण र सिर्जनशीलताका लागि अत्याधुनिक उपकरण र सुरक्षित वातावरण उपलब्ध गराउने विश्वास राख्दछ।
✅ आधुनिक कम्प्युटर प्रणाली
✅ उच्च गति इन्टरनेट जडान
✅ पूर्ण रूपमा व्यवस्थित विज्ञान प्रयोगशाला
✅ सुरक्षित र विद्यार्थीमैत्री वातावरण
हाम्रो यो महत्वपूर्ण परियोजनामा विश्वास गर्नु गर्नुहुने सबै प्रति हार्दिक धन्यवाद। मिलेर उज्ज्वल भविष्य निर्माण गरौं! 🌟
📸 केही सुन्दर झलकहरू हेर्नुहोस्!
&tradingconcern