Indra gurung

Indra gurung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Indra gurung, Kathmandu.

29/05/2026

बुढीगण्डकी जस्तो दीर्घकालीन ऊर्जा परियोजना अगाडि बढोस्,
आत्मनिर्भर विद्युत् उत्पादन होस्, रोजगारी र आर्थिक विकासमा ठूला योजना आउन् भन्ने थियो। बुढीगण्डकी जस्तो राष्ट्रिय गौरवको जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा रहेन किन 😇इन्द्र गुरुङIndra gurung

25/05/2026

अहिले Nepali Congress भित्र नेतृत्व, पुस्तान्तरण, गुटगत राजनीति र संगठन सुदृढीकरणको विषयलाई लिएर धेरै चर्चा भइरहेको देखिन्छ। केही नेता पुरानो नेतृत्वमै निरन्तरता चाहन्छन् भने केहीले नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने आवाज उठाइरहेका छन्।

साथै सरकार, गठबन्धन राजनीति, जनअपेक्षा र आगामी रणनीतिलाई लिएर पनि पार्टीभित्र फरक–फरक धारणा देखिन्छ। यद्यपि कांग्रेस अझै पनि नेपालको मुख्य लोकतान्त्रिक शक्तिमध्ये एक भएकाले पार्टीभित्र सहमति, सहकार्य र एकता कायम राख्नुपर्ने आवाज धेरैबाट उठिरहेको छ।
समयमै आत्मसमीक्षा, पुस्तान्तरण र सबैलाई समेट्ने नेतृत्व विकास गर्न सके मात्र कांग्रेस फेरि बलियो र जनविश्वास जित्ने अवस्थामा पुग्न सक्छ।
तर वर्तमान अवस्थालाई अवलोकन गर्दा नेपाली कांग्रेसभित्र अपेक्षित एकता, सहमति तथा स्पष्ट दिशाको अभाव देखिएको अनुभूति धेरै कार्यकर्ता तथा समर्थकहरूमा रहेको छ।गुटगत राजनीति, नेतृत्व प्रतिस्पर्धा तथा आन्तरिक अविश्वासका कारण पार्टी कमजोर बन्ने चिन्ता बढ्दै गएको छ हो! जय नेपाल !

01/05/2026

Happy International Workers’ Day ✊
Respect to every hand that builds the world. 💪🌍
्द्र गुरुङIndra Gurung

जरुरी कामका लागि अध्यादेश ठीक, तर राजनीति चलाउन shortcut बन्यो भने बेठिक! लोकतन्त्रमा प्रक्रिया नै बलियो आधार हो। देश र ...
30/04/2026

जरुरी कामका लागि अध्यादेश ठीक, तर राजनीति चलाउन shortcut बन्यो भने बेठिक! लोकतन्त्रमा प्रक्रिया नै बलियो आधार हो। देश र जनहितका लागि कानुन् बनोस्, प्रक्रिया र पारदर्शिता कायम रहोस्।
#अध्यादेश #लोकतन्त्र #जयनेपाल इन्द्र गुरुङIndra GurungNepali Congress

नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदम्बे, प्रमुख सचेतक वासना थापा र सचेतक निष्कल राईज्यूलाई हार्दिक बधाई...
28/04/2026

नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदम्बे, प्रमुख सचेतक वासना थापा र सचेतक निष्कल राईज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
प्रमुख प्रतिपक्ष लोकतन्त्रको सशक्त स्तम्भ हो—सरकारलाई सही मार्गमा राख्ने जिम्मेवारी तपाईँहरूमाथि छ। यो गरिमामय भूमिका इज्जतका साथ निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।
जय नेपाल 🇳🇵Nepali Congressइन्द्र गुरुङVishmaraj AngdembeNischal RaiIndra Gurung

20/04/2026

Not everyone will value you… and that’s okay.
Accepting this is real peace. 🌿✨
☀️ 🧘‍♂️

💐 हार्दिक बधाई तथा शुभकामना 💐गण्डकी प्रदेश सरकारको आज पुनर्गठित मन्त्रीमण्डलमाजिम्मेवारी प्राप्त गर्नु भएका सम्पूर्ण मान...
15/04/2026

💐 हार्दिक बधाई तथा शुभकामना 💐
गण्डकी प्रदेश सरकारको आज पुनर्गठित मन्त्रीमण्डलमा
जिम्मेवारी प्राप्त गर्नु भएका सम्पूर्ण माननीय ज्युहरुलाई हार्दिक बधाई व्यक्त गर्दछु। यहाँहरूको कार्यकाल सफल, फलदायी तथा जनमुखी बनोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
जनताको अपेक्षा अनुरूप उत्कृष्ट सेवा दिन सफल हुनुहोस् भन्ने कामना सहित… 🙏💐 #बधाई #शुभकामना #गण्डकीप्रदेश Nanda Prasad Neupane Jit Sherchan @रेखागुरुङ

04/04/2026
29/03/2026

📚 शिक्षामा समानता कहिले आउँछ!😇😇

मेरो सानो तर स्पष्ट प्रस्ताव …!

👉 कक्षा १ देखि १० सम्म
• सबै विद्यार्थीका लागि एउटै शिक्षा प्रणाली
• एउटै dress, एउटै curriculum
• Private र Government को भेद अन्त्य

👉 कक्षा १० पछि
• आफ्नो interest अनुसार subject छनोट
(Science, Management, Technical, Skill-based)

🎯 किन यस्तो आवश्यक छ?
• धनी र गरिबबीचको शिक्षा gap हटाउन
• सबैलाई बराबर अवसर दिन
• education लाई व्यापार होइन, अधिकार बनाउन

⚠️ एकैचोटि होइन, step-by-step reform जरुरी छ
• Government school बलियो बनाउनुपर्छ
• Teacher र infrastructure सुधार्नुपर्छ

💡 देश बदल्न शिक्षा बदल्नै पर्छ।
समान शिक्षा = समान भविष्य 🇳🇵
इन्द्र गुरुङIndra Gurung

07/06/2025

Address

Kathmandu

Telephone

+9779849683029

Website

Alerts

Be the first to know and let us send you an email when Indra gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Indra gurung:

Share