Dilli Prasad Gautam

  • Home
  • Dilli Prasad Gautam

Dilli Prasad Gautam Sinamangal KTM

31/05/2026

प्रम बालेनले सँसदमा सम्बोधन गरेको बेलामा हर्क साम्पाङ नै छैनन कता हराए गुइठे बोल्न पर्ने बेलामा अरु बेलामा करायर के अर्थ!

31/05/2026

कहाँ मिचेको रैछ भारतको जग्गा नेपाली ले देखाउन परो जनता लाइ प्रधानमन्त्री ज्यु ! 👉

31/05/2026

✍️३०‌ मिनेटमा २k पक्का !!!

Dilli Prasad Gautam
31/05/2026

Dilli Prasad Gautam

31/05/2026

जनतालाई सहजता राहत हुने खालको प्याकेज ल्यायो भने पो राम्रो हुन्छ त झन गारो पार्ने गरेसि भुत्रो समर्थन गर्नु र !

लौ यो प्यार प्यारे टिकटकर तुलसा   पनि थाइल्याण्ड बाट पक्राउ परिछन त !
31/05/2026

लौ यो प्यार प्यारे टिकटकर तुलसा पनि थाइल्याण्ड बाट पक्राउ परिछन त !

31/05/2026

भिडियो मा जति लाइक कमेन्ट गरो उति राम्रो हुन्छ हजुर हरु को पनि है !

30/05/2026

* निम्न स्तरका र मध्यम वर्गीय जनता मारा बजेट को सारा ले बिरोध गर्दै छन #खाडिमा‌ बसेर भय पनि भारि बोकेर भय पनि राम्रो स्कुल हालेको बच्चा हरु बाट पनि कर
जबकि सरकारि स्कुल हरु झुर भको बेलामा
*बिध्युतिय माध्यमबाट पनि कर
इन्डक्सन चुलो बाल्न दश चोटि सोच्नु पर्छ अब
*सानो तिनो कारखाना चलाउने हरु ले ५० चोटि सोच्नु पर्छ अब बिजुली बाल्न ,
*जबकि झन सहुलियत दिनु पर्ने थियो ग्यास महंगो र सटेज भको बेलामा , व्यापारी हरु माथि नियम कानुन कडा झन्जटिलो, बैदेशिक ऋण को भरमा सरकारि कर्मचारी हरुको तलब ह्वात्तै बृद्बि जबकि ऋण त उत्पादन मा पो लगाउनु पर्ने थियो
खुब मै हुँ र पढे लेखेको अर्थशास्त्रि भनेको गोबर घाँस लाग्यो है , यिनि भन्दा अनपढ हरु ले गरिब जनता मुखि बजेट थियो ! नराम्रो को बिरोध गरि बसौ राम्रो हुदा समर्थन गरौला हामि झोले हैनौ जनता बनौ !! 😡

Address


Website

Alerts

Be the first to know and let us send you an email when Dilli Prasad Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Shop?

Share