Sulav Glass Designs.

Sulav Glass Designs. All type of Toughened glass,etching glass,glass sticker, mirror ,mirror etching and normal galsses w

11/05/2026
Tufan glass
11/05/2026

Tufan glass

09/04/2026

अत्यन्तै महा दु:खद खबर😭बुधबार साँझ पाटन दरबार क्षेत्रमा दुई दाजुभाइलाई चक्कु प्र!हार गरी ह!त्या
बुधबार साँझ पाटन दरबार क्षेत्रमा दुई दाजुभाइलाई चक्कु प्र!हार गरी ह!त्या गरिएको छ। मृ!तकहरू ३३ वर्षीय सुमीत नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङ हुन्। उनीहरू आमालाई भेट्न लण्डन जाने तयारीमा थिए। तर, बुधबार अप्रत्याशित घ!टनाले दाजुभाइको ज्या!न गुम्यो।
घ!टनाको कारण सामान्य वि!वाद रहेको बताइएको छ। दाजुभाइको फोनमा अपरिचित नम्बरबाट फोन आएपछि सामान्य भनाभन हुँदै वि!वाद चर्किएको थियो। फोनमै वि!वाद बढेपछि ती व्यक्तिले उनीहरूलाई पाटन आउन भनेका थिए।
त्यसपछि दाजुभाइ पाटन दरबार क्षेत्रमा पुगेका थिए। त्यहाँ पुगेपछि एक मासु पसलका सञ्चालकले अचानक दुवै जनामाथि चक्कु प्र!हार गरेका थिए। ग!म्भीर घाइते भएका दाजुभाइलाई अस्पताल लगिए पनि उनीहरूको मृ!त्यु भयो।
प्रहरीका अनुसार फोन गर्ने र आ!क्रमण गर्ने व्यक्ति सञ्जीव नेपाली रहेको खुलेको छ। सञ्जीव र उनका केही साथीसहित मिलेर ह!त्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
हाल प्र!हरीले सञ्जीव नेपालीसहित गैँडाकोटका गगन सुनारलाई प!क्राउ गरेको छ र थप अनुसन्धान जारी रहेको छ।

05/04/2026

No words plz

Selfee with my beloved small son....
22/03/2026

Selfee with my beloved small son....

17/03/2026

Glaass ko laagi frama ready pardai..

16/03/2026

180.7K likes, 2645 comments. “ ”

Address

Kathmandu
Kathmandu

Telephone

+9779849733366

Website

Alerts

Be the first to know and let us send you an email when Sulav Glass Designs. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share