04/05/2026
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाहलाई प्रधानमन्त्रीबाट हटाएर रवि लामीछाने प्रधानमन्त्री बन्नु पर्ने बताएका छन् । हिटलर शैलीको बालेन जस्तो प्रधानमन्त्री नेपाललाई चाहिएको छैन् भन्दै साम्पाङले यस्तो बताएका हुन् ।
उनले भनेका छन् ।
"यो देशले खोजेको प्रधानमन्त्री बालेन शाह जस्तो होईन् । अब बालेनलाई तत्काल हटाएर रवि लामीछाने प्रधानमन्त्री बन्नु पर्छ । नत्र म आफै पनि तयार छु ।"