Hearing AID User's In Nepal.

Hearing AID User's In Nepal. हामी सबै हार्ड अफ हेयरिँग को सदस्य

25/06/2020
08/06/2020

Hearing aid usersinnepal पेज लाई लाइक गर्नु होला तपाईहरु जति request send गर्नुहुन्छ यदि तपाईं कान सुन्नु हुन्छ भने हामीले पछी तपाईंलाई अन फ्रेन्ड गर्ने छौं इसमा तपाईंहरूले मन नदुखाउनु होला । तपाईं हरु जो कान नसुन्ने वा कम सुन्ने हुनुन्छ वा कान सुनाई सम्बन्धी समस्या भएको ले मात्र request send गर्नुहोला । धन्यवाद ।

07/06/2020

हामी कान नसुन्ने सबै जना जम्मा भई हामी आफ्नो अनुभव राखौं,समस्या कस्तो छ शेयर गरौं र राम्रो नराम्रो वा मेसिन लगाएर के कस्तो प्रगाति भएको छ वा छैन, सबैलाई यसको बारेमा जानकारी राम्रोसँग होस् भन्ने हाम्रो चाहाना हो, म एक कान नसुन्ने समस्याबाट धेरै दुःख पाए सानैदेखि, अहिले हामी 25 जना ले यो पेज बाट सुरु गरेका छौं र पछी नेपाल भरीको सबै जना एसमा सामेल हुनु होला यसले पछी कुनै राम्रो भएमा एउटा कोष बनाउने सोच पनि छ कस्तो हुन्छ गर्दै जाऊ ,पछी हामीजस्तै सबै नेपाली लाई यस्तो समस्या नहोस् र यसबारे सबै जानाकारी होस् भन्ने हामी चाहन्छौं हजुर हरुको प्रतिकृया दिनु होला धन्यवाद ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hearing AID User's In Nepal. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share