KTM Bazar

KTM Bazar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KTM Bazar, Kathmandu.

3d नम्बर प्लेट।।।९८०३५२०१७७
04/07/2021

3d नम्बर प्लेट।।।९८०३५२०१७७

आकर्षक 3d bike नम्बर प्लेट ।।।।।✅✅9803520177 ..
23/03/2021

आकर्षक 3d bike नम्बर प्लेट ।।।।।✅✅9803520177 ..

15/04/2020
27/02/2020

Job chaiyo kathamndu maa ...job center le dukha nagarda hunxa ...bike ra license xa bachelor pass

Philippines final exam 2020 today's qn n ans
15/02/2020

Philippines final exam 2020 today's qn n ans

The first patient in Hong Kong who has recovered from novel   disease was discharged from hospital on Wednesday. A total...
14/02/2020

The first patient in Hong Kong who has recovered from novel disease was discharged from hospital on Wednesday. A total of 50 cases of the epidemic have been confirmed in Hong Kong, with four patients in a critical condition and two in a severe condition, an official of the Hong Kong Hospital Authority said in a press conference on Wednesday at 4:30 p.m.

For more: https://www.cgtn.com/special/Battling-the-novel-coronavirus-What-we-know-so-far-.html

14/02/2020

Korea exam pass garnalai teti garo hunna ali kati mihinet chahincha hai sathi ho
Yesko uttar k hola plz comment garna hola

제가 일하는______은/는 쓰레기를 태워서 처리하는 곳입니다.
1, 소각장
2, 정비소
3, 퇴비사
4, 외양간

कुवेतमा आज घटेको घटनाले धेरै दु:खित बनायो कुवेतको CGGC नाम गरेको कम्पनीको कुवेतमा मुतला भन्ने ठाउँमा ढुङ्गा बमद्धार फुटा...
13/02/2020

कुवेतमा आज घटेको घटनाले धेरै दु:खित बनायो

कुवेतको CGGC नाम गरेको कम्पनीको कुवेतमा मुतला भन्ने ठाउँमा ढुङ्गा बमद्धार फुटाउने क्रममा ढुङ्गा खस्दा खाडलमा काम गर्ने एक दर्जन भन्दा धेरै कामदार पुरिएको खबर आएको छ । दुर्घटनामा पर्ने यति जना भनेर खुलायको छैन सुन्नमा आएको छ खाल्डोमा 14 जना पसेको काम गर्नका लागि १३ जना नेपाली र एक १, जना इन्डियन र अहिले सम्म ६ जनाको डेथ बडि निकाली सकेको र बाकी सुरक्षा कर्मीले खोजिकार्य गरिरहेका छ्न।

13/02/2020

तितो सत्य
---------
कम कपडा लगाउने छोरिलाई एक बुबा-बाट समर्पित !

छोरिलाई, बुबाले आइफोन उपहार दिए !
भोलिपल्ट बुबाले छोरिलाई सोधे: छोरी आइफोन पाएपछि सबैभन्दा पहिला तिमिले के गर्‍यौं?

छोरी: मोबाइल सुरक्षाको लागि स्क्र्याच कार्ड र राम्रो कभर अर्डर गरेकी छु !

बुवा: तिमिलाई यसो गर्नको लागि कसैले बाध्य बनायो कि तिमी आफैले अर्डर गर्‍यौं ?

छोरी: छैन बाबा, कसैले पनि मलाई केही भनेको छैन !

बुवा: तिमिलाई यस्तो लागिरहेको छैन, जुन आइफोन पसले साउजिको अपमान गरेजस्तो लाग्दैन?

छोरी: छैन, पसले साउजिले स्वयम कभर र स्क्रेच गार्ड लगाउनको लागि सल्लाह दिनुभयो !

बुवा: ठिक छ, तब त आइफोन लाई हेर्दा नराम्रो देखियो त्यही भएर तिमिले कवर अर्डर गर्‍यौं !

छोरी: हैन बाबा, किनकि यो आइफोन नराम्रो नदेखियोस भनेर सेफ्टिको लागि कभर को अर्डर गरेकी हुँ !

बुवा: कबर लगाउदा मोबाइलको सुन्दरतामा कमि आयो कि के हो ?

छोरी: हैन बाबा ठिक उसको बिपरित कभर लगाउदा आइफोनलाई झन सुन्दर राम्रो देखिन्छ !

बुवा:( बुबाले छोरिलाई स्नेह पुर्ब हेर्दै भने): छोरी आइफोन भन्दापनी धेरै अनमोल र सुन्दरता तिम्रो शरीर हो ! र यश कुलखान्दान र मेरो इज्जत हौ तिमी ! अंगलाई कपडाले ढाक्ने कभर लगाउदा उसको सुन्दरतामा चमक आउँछ !

छोरी संग बुवाको यश कुराको केही जवाफ् थिएन ! सिर्फ आँखाबाट आँसु खसाल्नु शिबाए !
चेलिहरुलाई बिनम्र अनुरोध: नेपाली संस्कृति संस्कार र आफ्नो अस्मितालाई बचाएर राख्नुहोस् !

कृपया यो लेख कस्तो छ कमेन्ट् गर्दिनु हुन अनुरोध ! ताकी मलाई थप लेख्न प्रेरणा मिलोस !! Cp😁

https://www.onlinetvnepal.com/archives/141019
13/02/2020

https://www.onlinetvnepal.com/archives/141019

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका अनुसन्धानकर्ताले बुधबार हाल विश्वमा सन्त्रास फैलाइरहेको कोरोना भाइरसको .....

Address

Kathmandu

Telephone

+9779803520177

Website

Alerts

Be the first to know and let us send you an email when KTM Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KTM Bazar:

Share