19/04/2024
मार्क्सवाद भनेको जीवन र जगतलाई हेर्ने, वुझ्ने , विश्लेषण गर्ने र जीवनलाई वदल्नको निम्ति बाटो देखाउने सिद्धान्त हो ।
समाजका शोषित पीडित जनताको मुक्तिको सिद्धान्त हो। यो शोषक वर्गको विरुद्धमा शोषित वर्गलाई संघर्ष गर्न र गन्तव्यमा पुग्न सिकाउने सिद्धान्त हो।
#मार्क्सवाद