Himalayan Complex

Himalayan Complex business park

Kelme kalanki Opening Soon
19/02/2023

Kelme kalanki
Opening Soon

छट पर्वको उप्लक्षमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!छठ छठी माताको व्रत लिई विशुद्धरुपमा मानिने एउटा धार्म...
30/10/2022

छट पर्वको उप्लक्षमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!

छठ छठी माताको व्रत लिई विशुद्धरुपमा मानिने एउटा धार्मिक आस्थाको पर्व हो। महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास पनि गरिन्छ ।

भाई टिका को उप्लक्षमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवह...
27/10/2022

भाई टिका को उप्लक्षमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!

आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।

आज गोर्बदन अर्थात् गोरु पुजाको हार्दिक शुभकामना !!आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनुभएको त्यही गोवर्द्धन पर्वतको...
26/10/2022

आज गोर्बदन अर्थात् गोरु पुजाको हार्दिक शुभकामना !!

आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनुभएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ। गोवर्धन का साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पुजा गरिने गरिन्छ।

म्हपूजा को सम्पूर्ण नेवारी समुदाय तथा नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!आजको दिन नेपाल संवत ११४३ को पहिलो दिन अर्थात...
26/10/2022

म्हपूजा को सम्पूर्ण नेवारी समुदाय तथा नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!

आजको दिन नेपाल संवत ११४३ को पहिलो दिन अर्थात् न्हुदँया भिन्तुना (नयाँ वर्षको शुभकामना आदान प्रदान) गर्ने चलन नेवार समुदायमा चलिरहेको छ।

गाई पुजाको हार्दिक शुभकामना !!
25/10/2022

गाई पुजाको हार्दिक शुभकामना !!

कुकुर तिहारको हार्दिक शुभकामना !!
24/10/2022

कुकुर तिहारको हार्दिक शुभकामना !!

लक्ष्मी पुजाको सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार 'ग...
24/10/2022

लक्ष्मी पुजाको सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!
आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार 'गौ माता'को सेवा गर्दै लक्ष्मी पुञ्ज मनाउने गरिन्छ।

काग तिहारको हार्दिक शुभकामना !!
23/10/2022

काग तिहारको हार्दिक शुभकामना !!

सम्पुर्ण ग्राहकवर्ग, शेयरधनी, कर्मचारी तथा देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई शुभ दीपावली, छठ तथा...
23/10/2022

सम्पुर्ण ग्राहकवर्ग, शेयरधनी, कर्मचारी तथा देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई शुभ दीपावली, छठ तथा नेपाल संवत ११४३ को हार्दिक मङ्लमय शुभकामना !!!

Just throw it on for a stylish look😎Unique jackets to fit your style 🖤With a basic design without wasteSlacks that can b...
16/10/2022

Just throw it on for a stylish look😎
Unique jackets to fit your style 🖤

With a basic design without waste
Slacks that can be used daily ⭐

For order or information contact us:
🏢Kalanki, Kathmandu
☎️9851341207, 9823638255

Address

Kathmandu
44600

Telephone

+9779851219964

Website

Alerts

Be the first to know and let us send you an email when Himalayan Complex posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share