Lokendra Shahi

Lokendra Shahi सकिन्छ भने फलो र लाइक गरिदिनु होला,धन्यवाद !!

30/11/2023

लौ जा ब्याक्तीगत विवरण सार्बजनिक गरियो 🙏

नाम:- लोकेन्द्र ।
उपनाम:- लोकेश/ बादशाह 👑
थर:- शाही ठकुरी ।
गोत्र:- अत्री गोत्र
देश:- नेपाल ।
प्रदेश:- सुदुर पश्चिम ।
जिल्ला:- अछाम ।
गाउँपालिका :- तुर्माखाँद
वडा नम्बर:- पाच
उमेर:- ठ्याक्कै ब्या गर्ने बेला हुन लाछ ।
शिक्षा:- १२ पास । बि.एड.तेस्रो बर्ष रनिङ
पेशा:- बेरोजगार लुख्खा टुरिष्ट ।
भाषा:- नेपाली, हिन्दी, बंगाली र हल्का फुल्का अंग्रेजी ।
सम्पत्ति:- सुकुम्बासी ।(अहिलेसम्म आफ्नो नाममा केही छैन)
रुचि:- हाँस्ने हसाउने ।
वर्ण:- गहुँगोरो।
हाइट:- नाप्या छैन ।
तौल:- खाली पेट ६५/खाएपछी ७० किलो ।
छाती:- फुल्लाउदा ३९/न फुल्लाउदा ३५ इन्च ।
बैबाहिक स्थिती:- सदाबहार एकलकाँटे ।
श्रीमती:- ब्या नै नगरे कसरी हुन्छ श्रीमती ?
छोरा:- के हेर्या व्य नभई कसरी छोरा हुन्छ ?
गिर्ल फ़्राएन्ड :- लभ पर्न पर्न खोज्छ तर पर्दैन ।
बा आमा:- साथमा ।
बैनी:- दुइ ओटी।
भाइ:- एउटा ।
जन्मथलो:- जता जन्म्या हो त्यही ।
पाटी:- सबै लुट्ने मात्र छन् स्वतन्त्र ।
खेल:- क्रिकेट
नेता:- बालेन शाह ।
आम्दानी:- जेरो प्रतिशत।
खर्च:- भए सम्म जत्ति पनि खर्च गर्न सक्ने क्षमता भयको तर शुख्खो छैन् ।
फेसबुक:- १ थान ।
टिकटक:- १ थान भखर खोलेको थिए सरकारले ब्यान्ड गरिदियो
रोग:- ढाड दुख्ने, काम गर्न अल्छी मान्ने।
राम्रो बानी:- कम बोल्छु
नराम्रो बानी:- कसैको कुरालाई नाई भन्न सक्दैन, केटीसँग असाध्यै लजाउछु, बाटोमा केटी देखे कि घोसे मुण्टो लाउछु कि परैबाट भाग्छु!
खाना मीठो:- नेपाली खाना दालभात ।
तरकारी मीठो:- सिमी, आलुको
अचार:- मुला र भांगाको ।
मनपर्ने सिजन:- चिसो ( रुघा खोकी लागे पनि)
सोचाई:- एकदम साधारण ।
रियाक्ट:- कथाले मागे अनुसार ।
पहिलो क्रश:- रश्मीका मनधना (साउथ की हिरोइन)😝(अझै पनि चाहन्छु, तिन्ले मानिन भने तिनैसँग ब्या पनि गर्छु होला ।)
मनपर्ने केटी:- प्राय सबै केटी मनपर्छ । (साह्रै दयालु स्वभावको छु नि)
मनपर्ने फुल:- गुलाफ ।
मनपर्ने रङ:- रातो/सेतो ।
मनपर्ने खेलाडी:- महेन्द्र सिंह धोनी /सन्दिप लामिछाने/ दीपेन्द्र सिंह ऐरी ।
मनपर्ने गायक:- प्रमोद खरेल/अर्जित सिंह
मनपर्ने गायिका:- मेलिना राई /अन्जु पन्त।
मनपर्ने हिरो:- राजेश हमाल । ( सलमान खान,प्रभास)
मनपर्ने नायिका:- उपासना ठकुरी 😂। (साउथका सबै)
मनपर्ने साथीहरु:- यो पोस्ट पुरै पढेर प्रतिक्रिया दिने मेरा परम/आदरणीय मित्रहरु सबै मनपर्छ धन्यबाद ।😊😊🙏
अझै केही जिज्ञासा छ भने सोधे हुन्छ ।😆😅😃

❣️
09/11/2023

❣️

30/09/2023

दुखलाई Delete
खुशीलाई Save,
सम्बन्धलाई Recharge,
दोस्तीलाई Download,
दुस्मनीलाई Erase,
सत्यलाई Broadcast ,
झुटलाई Switch off,
टेन्सनलाई not reachable,
मायालाई Incoming on,
घृणालाई Outgoing off,
बोलीलाई Control,
आशुलाई Inbox,
रिसलाई Hold,
मुस्कानलाई Send,
मद्दतलाई OK,
मनलाई Vibrate र
दिमागलाई active,
अन्ततःयहीँ बिधि मार्फत खुशी र सफल जिबन सुरुवात हुन्छ !!
good morning everybody 🍇🥝🥑🌽

👀 तस्बिर आफै बोल्छ 👀शिक्षक : तपाईंको छोराछोरीको भबिष्य हाम्रो हातमा छ हामीलाई न्याय दिलाउनुस !प्रहरि: मेरो छोराछोरी बोर्...
21/09/2023

👀 तस्बिर आफै बोल्छ 👀

शिक्षक : तपाईंको छोराछोरीको भबिष्य हाम्रो हातमा छ हामीलाई न्याय दिलाउनुस !

प्रहरि: मेरो छोराछोरी बोर्डिङमा पढछन !!

शिक्षक : धेरै फुर्ति नलगा डण्ठे मेरोछोराछोरि पनि बोर्डिङमा पढर्छन बुझिस ||
हजुर हरु पनि थप्दै जानु है 🤣

18/03/2023
12/03/2023

The voice kids ❤️

Address

Kathmandu
Kathmandu
9840

Telephone

+9779840869659

Website

Alerts

Be the first to know and let us send you an email when Lokendra Shahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share