11/10/2021
भगवानरुपी हाम्रा सम्पूर्ण ग्राहक वर्ग अाफन्त,इष्टमित्र,नातागोता,भाइवन्धु,साथीसंगी,प्रियजन,
छरछिमेक तथा सेवा प्रदाय फर्म,संस्था,विक्रेता...सबैसबैमा विजया दशमी २०७८ को पावन उपलक्ष्यमा भगवानको कृपा रहोस ,असल मनोभावना पुरा गर्न सक्ने सामर्थ प्राप्त होस भन्दै असल स्वास्थको कामना सहीत हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।