2PM SURYA

2PM SURYA •कदर हुदैन भने बाेलाउन छाड्नु पर्छ चाहे
त्याे सम्बन्ध साथीकाे हाेस् या मायाकाे...॥💔🥀🌞

04/02/2026

•म संग सबै थोक छ,मलाई तिमी बाट कुनै उपहार चाहिँदैन यदि दिनु छ भने मलाई त्यो समय देऊ जसमा मेरो मात्र अधिकार होस् माया!!!💗😔

31/01/2026

•प्राण भन्दा नि प्यारो छौ तिमी, मेराे लागि त्यो साथ र मायाँ सधैँ यस्तै बनाई राख्नु है ..!!❤️🫶

29/01/2026

•चाहेर पनि भेट्न नपाएकाे मेराे मायालाई मनैदेखि धेरै माया अनि मिठाे सम्झना छ....!❤️‍🩹🫂💫

28/01/2026

•जिन्दगी चलिरहेको छ तर न त साेचे जस्तो,
न त चाहेकाे जस्तो....:(😔💔🥹

27/01/2026

•समयले संसारकाे जुनसुकै कुनामा पुर्याएपनि, हाम्रो मित्रता चाहिँ कहिले पनि नबिर्सिनु है साथी.....!💚🫂💐

26/01/2026

•जवानी त पल्टन तिर सकियाे सानु
तिम्रो लागि साचेकाे माया मात्र बाँकी छ....:(❤️‍🩹🫶

25/01/2026

•आज अँगाल्ने अनि भोलि बिर्सने यो दुनियाँमा, म तिमीलाई आफ्नो बनाई राख्ने छु "माया" .....!!🕊️❤️🫀🫂

24/01/2026

•अब मलाई कसले के साेच्ला के भन्ला .. त्याे मतलबैे छैन के! अब बस्‌ जिन्दगीले जता जता लान्छ तेता त्यतै जाने हाे...!!💔🥹

24/01/2026

•तिमी फूल जस्तै भएर मेरो जीवनलाई रङ्गीन पारिदेउ ।
म काँडा जस्तै भएर तिम्रो रक्षा गर्नेछु।....प्यारी ;❤💐

23/01/2026

•विद्या, बुद्दि र ज्ञानकी स्रोत माता सरस्वतीकाे क‌‌ृपा सधैं तपाईं माथि रहिरहाेस्।💐 उज्यालो मार्ग, सफलता र सकारात्मक साेचहरुले तपाईंको जीवन सधैं प्रेरित बनाओस्।।❤️‍🩹
सरस्वती पूजाकाे मंगलमय शुभ-कामना...!!;(🙏💐💚

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when 2PM SURYA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share