Khulal Store

Khulal Store Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khulal Store, Dhankuta.

नेपाल गुणस्तर चिन्न भएको शक्ति पेलेट दानाका लागि हामी लाई सम्पर्क गरनु हाेस ।गाई दानाकुखुरा दानाबंगुर दाना
25/02/2021

नेपाल गुणस्तर चिन्न भएको शक्ति पेलेट दानाका लागि हामी लाई सम्पर्क गरनु हाेस ।
गाई दाना
कुखुरा दाना
बंगुर दाना

बिगत २७ बर्ष देखि सेवा दिदै।
14/01/2021

बिगत २७ बर्ष देखि सेवा दिदै।

खुलाल ट्रन्सपाेट
11/06/2019

खुलाल ट्रन्सपाेट

27/04/2019
हाम्रो खुलाल ट्रान्सपाेट तयार हुदै ॥
11/03/2019

हाम्रो खुलाल ट्रान्सपाेट तयार हुदै ॥

२०७५ साल काे श्री बसन्त पन्चमिकाे अवसरमा धनकुटाकाे जितपुर बजार मा अायाेजना गरिएको साँस्कृतिक कार्यक्रम मा खुलालस्टाेर ले...
13/02/2019

२०७५ साल काे श्री बसन्त पन्चमिकाे अवसरमा धनकुटाकाे जितपुर बजार मा अायाेजना गरिएको साँस्कृतिक कार्यक्रम मा खुलालस्टाेर ले सह प्रयाेजक रुपमा सयाेग गरियो l

माउण्ट एभरेष्ट सेवा समाज नेपालले मोरङको रतुवामाईका एकघरमा ५ जना अपाङ्गता भएको परिवारलाई आर्थिक सहयोग सहित खाद्यन्य लत्ता...
08/02/2019

माउण्ट एभरेष्ट सेवा समाज नेपालले मोरङको रतुवामाईका एकघरमा ५ जना अपाङ्गता भएको परिवारलाई आर्थिक सहयोग सहित खाद्यन्य लत्ताकपडा र ओड्ने ओछ्याउने समाग्री सहयोग गरेको छ । तुलशीराम ढुङ्गना र सृजना ढुङ्गनाको परिवारलाई पाँच थान सिरकडसना, अपाङ्गताभएका छोराछोरीको लागि पाँच थान ज्याकेट, ४ बोरा चामल,१ वोरा दाल, भुजा तेल र चाउचाउ सहयोग गरेको हो । सो परिवारलाई नगद ६ हजार पनि माउण्ट एभरेष्ट सेवा समाजले हस्तान्तरण गरेको छ ।

खाद्यन्यको समाग्रीका लागि माउण्ट एभरेष्ट सेवा समाज नेपालका सदस्य एबम खुलाल स्टाेर धनकुटा सिधुवा का प्रतिनिदी अनिश खुलालले सौजन्य गर्नुभएको थियो ।

अब सामान घरघरमा ... सिधुवा बजार क्षेत्र भित्र ५ बाेरा वा साे भन्दा बेसि सामान हामी बाट कन्नु  भएमा  हामी तपाई काे घरमै न...
28/01/2019

अब सामान घरघरमा ...
सिधुवा बजार क्षेत्र भित्र ५ बाेरा वा साे भन्दा बेसि सामान हामी बाट कन्नु भएमा हामी तपाई काे घरमै नि:शुल्क डेलिबरि गरिदिन्छौ।।

"customer satisfaction is our concern"

२०५० माध १ गतेदेखि  सिन्धुवा बजार मा पसल गदै अाज २०७५ माध१ लागेछ समय बितेको त पतै भयन्छ सबै ग्राहाक हरू  लाई धन्यवाद  ।।...
15/01/2019

२०५० माध १ गतेदेखि सिन्धुवा बजार मा पसल गदै अाज २०७५ माध१ लागेछ समय बितेको त पतै भयन्छ सबै ग्राहाक हरू लाई धन्यवाद ।। खुलाल स्टोर परिवार ।।

"customer satisfaction is our concern"

Address

Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when Khulal Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share