02/08/2026
हार्दिक श्रद्धाञ्जली 🕊️
विश्वप्रसिद्ध आरोही निम्सदाइ (निर्मल पुर्जा) तथा ब्रड पिक दुर्घटनामा जीवन गुमाएका सम्पूर्ण पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
उहाँहरूको साहस, समर्पण र मानव सीमालाई चुनौती दिने अदम्य इच्छाशक्ति सधैं संसारका लागि प्रेरणाको स्रोत रहनेछ।
शान्ति मिलोस् दिवंगत आत्माहरूलाई। शक्ति मिलोस् शोकाकुल परिवार तथा सम्पूर्ण पर्वतारोहण समुदायलाई।
Rest in Peace, Heroes.
Gone from the mountains, but forever alive in our hearts. 🕯️🏔️🇳🇵