17/08/2026
🎬 **हामी Video Editor खोज्दैछौँ!**
भरपर्दो डिल प्रा.लि.को टिममा काम गर्न इच्छुक, सिर्जनशील र जिम्मेवार **Video Editor** का लागि रोजगारीको अवसर खुलेको छ।
आवश्यक सीप:
✅ Social Media तथा Advertisement Video Editing
✅ Premiere Pro वा CapCut चलाउन सक्ने
✅ आकर्षक Reels र Short Videos बनाउन सक्ने
✅ समयमै काम पूरा गर्ने र टिमसँग सहकार्य गर्न सक्ने
✅ अनुभव तथा राम्रो Portfolio भएकालाई प्राथमिकता
📞 आवेदन तथा थप जानकारीका लागि: **9704805155**[email protected]
आफ्नो CV र पहिले सम्पादन गरेका भिडियोहरूको Portfolio पठाउनुहोस्।