DB Dream House PVT. LTD

DB Dream  House PVT. LTD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DB Dream House PVT. LTD, Household Supplies, Butwal.

सस्तो राम्रो घर बनाउनु परेमा हामीलाई सम्झनु होला । समान सहित वा काम मात्र गर्नु परेमा सम्झनु होला
*बनिसकेको घर थप्नु परेमा ।
*समान सहित सम्पूर्ण घर को काम गर्नु परेमा ।
* संरचना भत्काई नया बनाउनु परेमा ।
* घरको कुनै पनि काम गर्नु परेमा ।
Ph9860505799

With Chhabilal Koirala – I just got recognised as one of their top fans! 🎉
26/03/2026

With Chhabilal Koirala – I just got recognised as one of their top fans! 🎉

19/03/2026

🏠 सस्तोमा घर बनाउने सोच्दै हुनुहुन्छ?
थोरै बजेटमा पनि सुन्दर र मजबुत घर बनाउन सकिन्छ 😊
✔️ सही प्लानिङ
✔️ गुणस्तरीय तर सस्तो सामग्री छनोट
✔️ अनुभवी कामदारको साथ
💡 सानो लगानी, ठूलो सपना — अब आफ्नै घर सम्भव छ!
📞 आजै सम्पर्क गर्नुहोस् र आफ्नो सपनाको घर बनाउन सुरु गर्नुहोस्
बुटवल देखि सालझण्डी सम्म
बुटवल देखि भैरहवा सम्म
जुनसुकै ठाउँमा पनि काम गरिन्छ ।
9860505799
📍 Design देखि निर्माणसम्म सेवा उपलब्ध

#सैनामैना

With Bhoj Raj Ghimire – I just got recognised as one of their top fans! 🎉
06/03/2026

With Bhoj Raj Ghimire – I just got recognised as one of their top fans! 🎉

06/03/2026

नक्सा देखि निर्माण सम्म
ग्रेड A गुणस्तरीय सामग्री र दक्ष जनशक्ति सहित निर्माण गरिन्छ
ठेगाना: चितवन, पोखरा , बुटवल
सम्पर्क : 📞📱: 9847689556 / 984-7689557


#सैनामैना

नक्सा  देखि निर्माण सम्मग्रेड A गुणस्तरीय सामग्री र दक्ष जनशक्ति सहित निर्माण गरिन्छ ठेगाना:  तिलोत्तमा, सैनामैना , बुटव...
06/03/2026

नक्सा देखि निर्माण सम्म
ग्रेड A गुणस्तरीय सामग्री र दक्ष जनशक्ति सहित निर्माण गरिन्छ
ठेगाना: तिलोत्तमा, सैनामैना , बुटवल
सम्पर्क : 📞📱: 9860505799


#सैनामैना #घर

के तपाइँ घर बनाउने सोच्दै हुनुहुन्छ?घरको डिजाईन गर्दा धेरै चोटि सोच्नुहोस् सुन्दर ,सुरक्षित तथा जग्गा अनुसारको घरको डिजा...
22/02/2026

के तपाइँ घर बनाउने सोच्दै हुनुहुन्छ?
घरको डिजाईन गर्दा धेरै चोटि सोच्नुहोस् सुन्दर ,सुरक्षित तथा जग्गा अनुसारको घरको डिजाईनमा आर्किटेक्चर/ इन्जिनियरको सल्लाह लिनुहोला । जग्गा अनुसार मिल्दो र तपाईले चाहेको अनुसार घर डिजाइन तथा निर्माका लागी हामीलाई सम्झनुहोस् ।
Whatsapp:-9860505799
हाम्रा सेवाहरु :
-निशुल्क साइट भिजिट तथा परामर्श
-आवासीय घर/बंगला तथा व्यवसायिक भवनहरु निर्माण
-सस्तो मुल्यमा आकर्षक आर्किटेक्चरल नक्सा ( 2D/3D) डिजाइन ।
-स्ट्रक्चरल डिजाइन सेनेटरि इलेक्ट्रिकल डिजाइ
- house paint
- parkating
- toffen glasss
- metal structure
- Acc block
#सैनामैना #घर

75% काम सकियो ।।।।हजुरहरू लाई पनि घर बनाउने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनु होला । हामी सम्पुर्ण समान सहित काम गर्दछौ...
18/02/2026

75% काम सकियो ।।।।
हजुरहरू लाई पनि घर बनाउने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनु होला । हामी सम्पुर्ण समान सहित काम गर्दछौं।
Whatsapp 9860505799

#सैनामैना #घर

नक्सा  देखि निर्माण सम्मग्रेड A गुणस्तरीय सामग्री र दक्ष जनशक्ति सहित  Rs 2700/-sq.ft ,रु २७००/वर्गफुटमा  निर्माणहामी धे...
18/02/2026

नक्सा देखि निर्माण सम्म
ग्रेड A गुणस्तरीय सामग्री र दक्ष जनशक्ति सहित Rs 2700/-sq.ft ,रु २७००/वर्गफुटमा निर्माण
हामी धेरै ऑफ़र पनि प्रदान गर्दछौं
📱-00977-9860505799 (whats app / viber )
- 00977-9857039497 (whats app / viber )

Our offer
✅ Free naksha / municipal drawing
✅ Free 1-modular kitchen
✅ Free supervision
✅ Free 1-False - ceiling
✅ Free 1-parquetting
✅ Free supervision
✅ Get cash discount
✅ Easy loan facility
हामी रुपन्देही मा जुनसुकै ठाउँमा पनि काम गर्दछौ।
एक पटक सेवा गर्ने मौका दिनुहोला ।

#घर #घर
#सैनामैना

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when DB Dream House PVT. LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share