पठन संस्कृति वर्ष - २०२६

  • Home
  • Nepal
  • Birta
  • पठन संस्कृति वर्ष - २०२६
Call Directions Contact the business

पठन संस्कृति वर्ष - २०२६ Reading books is soothing for eyes and food for brain. A complete education / academic solution

"Choose a job you love, and you will never have to work a day in your life." — Confucius
29/08/2026

"Choose a job you love, and you will never have to work a day in your life." — Confucius

हरेक छोरा छोरीले पढनै पर्ने पुस्तक हो - कर्णाली ब्लुज।छोराको आँखाबाट पिताको सङ्घर्ष र स्नेहलाई अत्यन्त मार्मिक ढङ्गले प्...
26/08/2026

हरेक छोरा छोरीले पढनै पर्ने पुस्तक हो - कर्णाली ब्लुज।
छोराको आँखाबाट पिताको सङ्घर्ष र स्नेहलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको एक चर्चित नेपाली उपन्यास हो।📕🙏❤️

हरेक छोरा छोरीले पढनै पर्ने पुस्तक 📕
26/08/2026

हरेक छोरा छोरीले पढनै पर्ने पुस्तक 📕

डा. चन्द्र गिरीद्वारा लिखित पुस्तक "डङ्की" विमोचनपुर्व आयोजित भेटघाट तथा साहित्य चर्चा कार्यक्रमको झलकहरु..
02/07/2026

डा. चन्द्र गिरीद्वारा लिखित पुस्तक "डङ्की" विमोचनपुर्व आयोजित भेटघाट तथा साहित्य चर्चा कार्यक्रमको झलकहरु..

पुस्तक किन पढ्ने ? यी हुन् १०० कारणहरू :—१. नयाँ कुराहरु सिकाउँछ ।२. बसिबसि बाहिरी संसारमा भ्रमण गराउँछ ।३. शब्दभण्डारको...
27/05/2026

पुस्तक किन पढ्ने ? यी हुन् १०० कारणहरू :—

१. नयाँ कुराहरु सिकाउँछ ।
२. बसिबसि बाहिरी संसारमा भ्रमण गराउँछ ।
३. शब्दभण्डारको बिकास गराउँछ ।
४. अरुबाट सिक्नुपर्ने कुरा सिकाउँछ ।
५. दिमाग तीखो बनाउँछ ।
६. आराम दिन्छ ।
७. उन्नतिमा सहायता पुराउँछ ।
८. भिन्न भिन्नै बिधाको स्वाद दिन्छ ।
९. हिज्जेमा सिपालु बनाउँछ ।
१०. खुशी बनाउँछ ।
११. दृष्टिकोण फराकिलो बनाउँछ ।
१२. ठूलो सपना देख्न सहायता गर्छ ।
१३. बिचारशील बनाउँछ ।
१४. भावनात्मक बुद्धि बढाउन सहायता गर्छ ।
१५. नयाँ ब्यक्ति बारे सिक्न सहायता गर्छ ।
१६. खिन्नता र उदासीपनलाई हटाउँछ ।
१७. नयाँ दृष्टिकोण देखाउँछ ।
१८. आफ्नो दृष्टिकोणलाई चुनौती दिन्छ ।
१९. लेखनमा सुधार ल्याउँछ ।
२०. सम्भाब्यता के छ देखाउँछ ।
२१. ध्यान केन्द्रित हुन सहायता पुराउँछ ।
२२. बोल्ने शैलीमा सुधार ल्याउँछ ।
२३. प्रेरणा मिल्छ ।
२४. असल अगुवा बनाउछ ।
२५. नयाँ सोच, धारणा दिन्छ ।
२६. सावधानी हुन सचेत गराउँछ ।
२७. नयाँ सीप सिक्न सहायता गर्छ ।
२८. इतिहास सम्झाउँछ ।
२९. समस्या समाधान गर्ने क्षमता बिकास गर्छ ।
३०. रमाइलो बनाउँछ ।
३१. हानिकारक बिद्धुतिय साधनहरुदेखि अलग गराउँछ ।
३२. पढाइको तेज बढाउँछ ।
३३. रमाइला तथ्यहरु सिकाउँछ ।
३४. खर्च बचावट गर्छ ।
३५. नयाँ कुरालाई सराहना गर्न सिकाउँछ ।
३६. नयाँ स्थानहरु पत्ता लगाउछ ।
३७. धेरै पुस्तकहरुको संसारमा भ्रमण गराउँछ ।
३८. बिचार पुराउन प्रोत्साहन गर्छ ।
३९. बितेको समयमा भ्रमण गराउछ ।
४०. आउनेवाला समयमा भ्रमण गराउछ ।
४१. नयाँ संसारमा भ्रमण गराउछ ।
४२. एकाग्रतामा वृद्धि गर्छ ।
४३. ब्यक्तित्व बिकास गराउछ ।
४४. सहानुभूति बिकास गराउछ ।
४५. केही कुरा गर्नमा मद्दत पुराउछ ।
४६. दिमागलाई स्फूर्ती दिलाउछ ।
४७. पढाइमा सहायता पुराउछ ।
४८. यात्रामा सहायता पुराउछ ।
४९. तनाव घटाउँछ ।
५०. वास्तविक संसारबाट केही क्षण टाढा बनाउँछ ।
५१. धेरै बिकल्पहरु थाहा गराउछ ।
५२. दिमागलाई काम लगाउछ ।
५३. समयमा बाँधेर राख्छ ।
५४. राम्रो बोल्नमा सहायता गर्छ ।
५५. विश्लेषण गर्नमा सहायता गर्छ ।
५६. आफूलाई योग्य छु भन्ने सकारात्मक सोच बढाउँछ ।
५७. केहि नयाँ कुरा सिकाउँछ ।
५८. सबै उमेरको लागि उचित हुन्छ ।
५९. बोक्न सजिलै मिल्छ ।
६०. रातमा सुत्न अघि सहायता गर्छ ।
६१. प्रेरणाको स्रोत बन्छ ।
६२. सोचाइमा निखारता ल्याउँछ ।
६३. ब्याकरणमा सघाउ पुराउँछ ।
६४. आत्मविश्वास बढाउँछ ।
६५. नयाँ कुरा शुरु गर्न प्रेरणा दिन्छ ।
६६. दिनलाई उज्वल बनाउँछ ।
६७. चलचित्र भन्दा धेरै कुरा देखाउँछ ।
६८. इतिहासका कुरा सिकाउँछ ।
६९. बिचारणीय कुरा दिन्छ ।
७०. आश्चर्यचकित तुल्याउछ ।
७१. अन्य संस्कृति चिनाउँछ ।
७२. ब्यस्त बनाउँछ ।
७३. आत्मसम्मान निर्माण गर्छ ।
७४. मनोरञ्जन दिलाउँछ ।
७५. दिमागलाई सक्रिय पार्छ ।
७६. ब्यक्तित्व बिकासमा सहायता पुराउँछ ।
७७. संचारमा सहायता पुराउछ ।
७८. जुनै पनि भावनात्मक अनुभव गराउँछ ।
७९. बहस गर्न केही कुरा दिन्छ ।
८०. असल अनुभव गराउछ ।
८१. नयाँ ब्यक्तिहरु भेट गराउन सहायता गर्छ ।
८२. भाषा शैली बढाउँछ ।
८३. सक्षम बनाउछ ।
८४. बिचार बढाउँछ ।
८५. कथा सुनाउन सहायता गर्छ ।
८६. बिश्वले कसरी हेर्छ, त्यो सिकाउछ ।
८७. कल्पनाशील बनाउँछ ।
८८. जिज्ञासा बढाउँछ ।
८९. समझशक्ती बढाउँछ ।
९०. अरु भाषाहरु सिकाउछ ।
९१. आफ्नै बेगमा हिडाउछ ।
९२. चुनौती दिन्छ ।
९३. सृजनशील बनाउँछ ।
९४. कथा राम्ररी भन्न सहायता गर्छ ।
९५. केही बोल्नुपर्ने बिषय दिन्छ ।
९६. ठूलो स्वरमा पढ्न मिल्छ ।
९७. मित्रहरुसंग पढ्न पनि मिल्छ ।
९८. आफै एक्लै पढ्न मिल्छ ।
९९. पढ्नलाई धेरै पुस्तकहरु छन् ।
१००. किनकि तिमीले पढ्न सक्छौ ।
श्रोत : Safal sansar

पठन संस्कृति वर्ष २०२६ घोषणा कार्यक्रमका केही झलकहरु
29/12/2025

पठन संस्कृति वर्ष २०२६ घोषणा कार्यक्रमका केही झलकहरु

Address

Sanischare Road
Birta
57204

Telephone

+9779816065773

Website

Alerts

Be the first to know and let us send you an email when पठन संस्कृति वर्ष - २०२६ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पठन संस्कृति वर्ष - २०२६:

Shortcuts

Share

Category