GOOD Morning DXN

GOOD Morning DXN Wish you WEALTH :)

गानोजी टुथपेष्ट (Ganozhi Toothpaste)डि.एक्स.एन. कम्पनीको इतिहासमा अत्यन्तै लोकप्रिय उत्पादन हो गानोजी टुथपेष्ट । नाम एक ...
22/06/2023

गानोजी टुथपेष्ट (Ganozhi Toothpaste)

डि.एक्स.एन. कम्पनीको इतिहासमा अत्यन्तै लोकप्रिय उत्पादन हो गानोजी टुथपेष्ट । नाम एक तर यसको काम अनेक छन्। यसमा गानोडर्मा, फुडजेल र मेन्थोलको मिसावट हुन्छ । यो जेल फर्ममा भएकाले अत्याधिक ठाउँमा यसको प्रयोग गर्न सकिन्छ । यो १५० ग्रामको ट्युबमा उपलब्ध छ । यसमा आफ्नै मात्र प्राकृतिक रंग छ कुनै प्रकारको रंगको प्रयोग छैन । यो खान पनि मिल्दछ । विशेषत : यसलाई हामी प्राथमिक उपचारको बक्स (First aid kit box) को रूपमा लिन सक्छौ । घरमा, कार्यालयमा या यात्रामा यसको साथ हुनु अनिवार्य छ । काटेको, पोलेको, खटिराहरू, दादहरूमा हल्का पानीको लेप बनाई लगाउनाले नसोचेको फाईदा हुन्छ । खुट्टा गन्हाउने, काखी गन्हाउने, मुख गन्हाउने, हिलोले खुट्टा खाएकोमा, कुरूकुच्चा फुटेको टाउँमा पनि यसको प्रयोगले चाँडो फाईदा लिन सकिन्छ । सामान्य ग्याष्ट्रिक र अल्सरका बिरामीहरूले बिहान बेलुका मन तातो पानीमा थोरै घोली खान सकिन्छ । मुख गन्हाउने र गिजाबाट रगत आउने समस्यामा जादुमय चमत्कार गर्छ । फूड पोइजन, कब्जियत, पेट फूल्ने समस्यामा पनि प्रयोग उत्कृष्ट मानिन्छ ।

नाक बन्द भएमा सुँग्ने र बाफ लिने, टन्सील भएमा गलगल गर्ने र थोरै मनतातो पानीमा राखी खाने गर्नुपर्छ । कसैले बिष खाई आत्माहत्या गर्न खोजेकोमा तुरून्तै पानीमा घोली खुवाएमा वान्ता गराउँछ । छालाको एलर्जी, किराहरूका टोकाई, दाँतसिरीङ्ग गर्ने समस्या, झाडा पखाला, आदि जस्ता समस्यामा पनि नसोचेको परिणाम आउँछ । दुर्घटना र समस्या अचानक आउने भएकाले सानदार समाधानको लागि प्रत्येक स्वास्थ्य प्रेमि महानुभावहरूले आ-आफ्नो घरमा यसको प्रयोग र सञ्चय गर्नु अत्यन्तै आवश्यक छ । यदि तपाईले टुथपेष्टको बारेमा सुन्नुभयो भने कृपया, मात्र एक पटक गानोजी टूथपेष्टलाई तपाईको घरमा प्रवेश गराई काम गर्ने मौका दिनुहोला ।
Note : DXN को कुनैपनि Products चाहिएमा तुरुन्त सम्पर्क गर्नुहोला ।
📞 📲 9814563578

✔️ Wish You HEALTH, WEALTH and HAPPINESS :) 👌

20/04/2023

Start a Business - Rs. 250,000/- Too Risky.
iPhone - Rs.250,000/- Affordable.

Healthy Groceries - Rs. 4,000/- Too Expensive.
Dinner Date - Rs. 4,000/- Reasonable.

Skill- Rs. 20,000/- Too Expensive.
Tour - Rs. 20,000/-It's affordable.

People always work for happiness instead of long-term growth.

🙂

Here's to strong women. May we know them. May we be them. May we raise them." 🌼💗
08/03/2023

Here's to strong women. May we know them. May we be them. May we raise them." 🌼💗

मानब शरीरकाे पेट सफा भयाे भने 80% समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्ट्रिक, कब्जि...
21/02/2023

मानब शरीरकाे पेट सफा भयाे भने 80% समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्ट्रिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै समस्याहरुलाई जराबाट नै न्युनिकरण गर्छ ।

पुरानो ग्यास्ट्रीक,कब्जियत पूर्ण रुपमा निको पार्न मद्दत गर्छ !

पेट दुख्ने, पेट फुल्ने, ढ्याउ ढ्याउ आउने, पेट असजिलो हुने, खाना नपच्ने, खाना खाने बितिकै वाक वाकी लाग्ने, अमिलो पानी आउने, छातिको बीच भागमा दुख्ने वा जलन हुने जस्ता समस्या छन भने आजै सम्पर्क गरी Mycoveggie प्रयोग गरी समस्याबाट छुटकारा पाउनुहोस ।

थप जानकारीको लागि Google मा समेत हेर्न सक्नुहुनेछ ।

✅️ 100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

✅️ जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal
ले समेत प्रमाणित गरेको छ !!

Note : DXN को कुनैपनि Products चाहिएमा तुरुन्त सम्पर्क गर्नुहोला 9814563578.

✔️ Wish you HEALTH , WEALTH & HAPPINESS :)

HAPPY GOOD MORNING DXN :) यो आर.जी र जी.एलको क्याप्सुलको सट्टा पाउडरमा आएको उहि चिज हो, यसले आरजी र जी.एल.ले जस्तै काम ग...
20/02/2023

HAPPY GOOD MORNING DXN :)

यो आर.जी र जी.एलको क्याप्सुलको सट्टा पाउडरमा आएको उहि चिज हो, यसले आरजी र जी.एल.ले जस्तै काम गर्छ। क्याप्सुल निल्न नसक्ने , औषधी भनि क्याप्सुल आदि नखाने, मुखमा, खाना नलीमा जिब्रोमा समस्या हुनेहरूलाई यो सजिलो २ उत्तम मानिन्छ । ठूलो मात्रामा खानेहरूका लागि यो खान सहज र सस्तो पनि मानिन्छ । यो एकै ठाउँमा चम्चा सहित बट्टामा उपलब्ध छ। यो ७० ग्रामको हुन्छ ।

गानोडर्माले काम गर्ने चरणहरु:-

गानोडर्मा खाएको :)

• एक दिनदेखि तीस दिनसम्म शरीरको जाँच गर्दछ अर्गानिक जर्मानियम ।
• एक हप्तादेखि तीस हप्तामा शरीरको शुद्धिकरण गर्दछ पोलिश्याकराईड ।
• एक महिनादेखि बाह्र महिनासम्ममा शरीरमा सञ्चालन हुन्छ अदेनोसेन ।
• छ महिनादेखि चौबिस महिना सम्ममा कोषको निर्माण गर्दछ-टिटेपेनोईड

• एक वर्ष देखि तीन वर्षमा कोषको पुनःनिर्माण गर्दछ - गानोवरिक असेन्स ।

यदि तपाई DXN गर्न चाहनुहुन्छ वा DXN को कुनैपनि Products चाहिए :) 9814563578 मा सम्पर्क गर्नुहोस् । 💗

16/02/2023

चिसो मौसममा DXN LINGZHI BLACK COFFEE पिउदा हुने प्राकृतिक फाइदाहरू ।
कतिपय मानिसमा चिसो मौसममा चुरोट खानु पर्छ भन्ने धारणा छ । तर चिसो मौसममा DXN LINGZHI BLACK COFFEE को छुट्टै महत्व छ DXN LINGZHI BLACK COFFEE स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ मानिसहरू चुरोटतिर आकर्षित भइरहेका छन् DXN LINGZHI BLACK COFFEE प्राकृतिक भिटामिन सीको प्रमुख स्रोत हो चुरोटको सट्टा DXN LINGZHI BLACK COFFEE पिउन्दा स्वस्थ र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा DXN कफी पिउन उत्तम हुन्छ ।

दिनहँ DXN LINGZHI BLACK COFFEE पिउने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पुयाउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया,श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि DXN LINGZHI BLACK COFFEE पिउन लाभदायक मानिन्छ । यसले चुरोटको लतलाई पनि यसले कम गर्न सक्छ

DXN LINGZHI BLACK COFFEE साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो,स्तन,पेट र मलाशयमा हुने सम्स्या लाग्ने जोखिम घटाउँछ ।

✔️ #मिर्गाैला स्वस्थ राख्छ।

DXN LINGZHI BLACK COFFEE पिउने गर्नले मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

✔️ #कलेजो जोगाउँछ।

DXN LINGZHI BLACK COFFEE मा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

✔️ #कोलेस्टरोल घटाउँछ।

DXN LINGZHI BLACK COFFEE फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

✔️ #मुटु बलियो बनाउँछ।

DXN LINGZHI BLACK COFFEE मा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुयाउँछ। पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ जुन DXN LINGZHI BLACK COFFEE पिउनाले रोकिन्छ ।

✔️ #भाइरल इन्फेक्सन हटाउँछ।

DXN LINGZHI BLACK COFFEE मा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछ।

✔️ #कब्जियत खुलाउँछ।

कब्जियतको समस्या छ भने DXN LINGZHI BLACK COFFEE पिउने गर्नुहोस्, दिसा खलास हुन्छ यसमा फाइबरको मात्रा उच्च हुन्छ,जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

✔️ #आँखा तेजिलो बनाउँछ।

DXN LINGZHI BLACK COFFEE मा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैना।

✔️ #रक्तचाप नियन्त्रण गर्छ।

DXN LINGZHI BLACK COFFEE मा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

✔️ #छालाको सुरक्षा गर्छ।

DXN LINGZHI BLACK COFFEE बाट क्यारोटिन पाइन्छ यो उत्तम एन्टी अक्सिडेन्ट हो यसले छालालाई चम्किलो बनाउँछ।
थप जानकारीको लागि inbox मा म्यासेज गर्नुहोला ।
986-5505359, 9814563578

Happy Good Morning DXN 🧡     SPIRULINA  :) डि. एक्स. एन. कम्पनीको एक अर्को महत्वपूर्ण उत्पादन हो स्पाईरुलिना, जसको संसार...
09/02/2023

Happy Good Morning DXN 🧡

SPIRULINA :)

डि. एक्स. एन. कम्पनीको एक अर्को महत्वपूर्ण उत्पादन हो स्पाईरुलिना, जसको संसारमै उच्च बजार छ । सन् १९५२ मा जापानबाट यसको वैज्ञानिक पद्धतिबाट उत्पादन शुरू भएको पाईन्छ । पानीमुनि हुने लेउबाट यसको उत्पादन गरिन्छ । डि.एक्स.एन. कम्पनीले मलेसियामा शुरूआत तीन वटा विशाल पोखरीबाट गरेपनि हाल २२ वटा अत्याधुनिक पोखरीबाट उत्पादन गर्दै आएको छ ।
यो ब्लू ग्रिन एल्गी (Blue green Algee) वनस्पति झार हो जुन पूर्ण अर्गानिक छ । यसलाई विश्व स्वास्थ्य संगठन (WHO) ले संसारकै उच्च कोटीको क्षारीया खानाको सुचिमा राख्नुको साथै भविष्यको खाना (Future Food) ले चिनाएको छ । डि.एक्स.एन. कम्पनीले उत्पादन गर्ने स्पाईरुलिना क्षारीय (Alkaline) खाना हो अमेरिकन डाक्टर रेग्नर वर्गको अनुसन्धानले देखाए अनुसार स्वस्थ्य र उत्तम शरीर निर्माण गर्न हरेक खानामा ८० प्रतिशत क्षारिया र २० प्रतिशत अम्लीय खाना हुनुपर्छ । यसरी खाना खान सम्भव छैन तर स्पाईरुलीना खाने मानिसलाई भने पूर्ण व्यालेन्स गर्दछ ।

डि. एक्स. एन. कम्पनीले उत्पादन गर्ने स्पाईरुलिनामा विशेषत प्रोटिन, एमिनोएसिड, आईरन, म्याग्नेसियम, बिटा क्यारोटीन, क्याल्सियम, भिटामीन बि१२, भिटामिन ए, भिटामिन-बी, भिटामीन B1, B2, B3, B6, भिटामीन आदि जस्ता तत्वहरू पाईन्छ । स्पाईरुलीनाको सेवनले खानाको व्यालेन्स गर्ने, रोगप्रतिरोधात्म क्षमताको विकास गर्ने, क्यान्सरका कोषहरू बढ्न नदिने, हाडमा चाहिने क्याल्सीयमको परिपूर्ति गर्ने, कोलेस्ट्रोलको वृद्धि रोकी मुटु र रक्तसञ्चार प्रणालीको सन्तुलन गर्ने जस्ता कामहरू गर्दछ मानसिक र शरीरिक रूपले व्यस्त व्यक्तिहरूले खाएमा पनि धेरै फाईदा हुन्छ। गर्भवति महिला, पोषणको कमि भएका नानीहरू, रगतको कमि भएका व्यक्तिहरू, पाठेघरको समस्यामा पनि महत्वपूर्ण फाईदा हुन्छ । यसमा क्लोरोफिल पनि भएकाले पाचनप्रणालीको जुन सुकै समस्यामा उत्कृष्ट नतिजा आउँछ । डि.एक्स. एन. कम्पनीले नेपालमा १२० ट्याबलेटको बट्टा ल्याएको छ । सामान्यतया बिहान तीन वटा र साँझ तीन वटा खाली पेटमा खान उपयुक्त हुन्छ भने आवश्यकता अनुसार बढाउन पनि सकिन्छ यो जुन सुकै उमेरकाले पनि खान सक्दछन् । विस्तृत जानकारीका लागि www.spirulina.com मा हेर्न सकिन्छ ।

क्षारीय खाना (Alkaline food):-
ल्याउ, च्याउ, हरियो सागसब्जीहरू, फलफूलहरू, अण्डाको सेतो भाग,
दूध, आदि पर्दछन् ।

अम्लिय खाना (Acidic Food) :-
दाल, चामल, अन्नबाली, माछा, मासु, अण्डाको पहेलो भाग
आदि पर्दछन् ।


Note : DXN को कुनैपनि Products चाहिएमा तुरुन्त सम्पर्क गर्नुहोला 9814563578. ✔️

________जानी राखौं________ हामीले मञ्जनको सबैभन्दा तल्लो भागमा राखिएको कलर कोडबारे कहिल्यै ध्यान दिएका छौं ? छैन भने यी ...
07/02/2023

________जानी राखौं________

हामीले मञ्जनको सबैभन्दा तल्लो भागमा राखिएको कलर कोडबारे कहिल्यै ध्यान दिएका छौं ? छैन भने यी विषयमा जान्नैपर्ने हुन्छ । मञ्जनको सबैभन्दा तल्लो भागमा ४ किसिमको कलर कोड राखिएको हुन्छ।
ति हुन :-
क)कालो
ख)रातो
ग)निलो
घ)हरियो

कालो- टुथपेष्ट ट्युबको फेदमा रहेको कलर कोडको कालो रङ्ले उक्त मञ्जनमा केमिकल मात्र मिसाइएको संकेत गर्छ

रातो -रातो रङले ट्युब'भित्रको मञ्जन प्राकृतिक र रासायनिक मिसावटबाट बनेको जनाउँछ ।

नीलो - नीलो रङको मञ्जनमा शुध्द प्राकृतिक स्रोत सामग्री र लाभदायक औषधि दुवै समावेश भएको अर्थ लाग्छ । यो टुथपेष्ट दाँत सम्बन्धी कुनै पनि प्रकारको रोग भएका व्यक्तिको निम्ति लाभ’दायक हुने भएकाले त्यस्ताले बढी प्रयोग गर्छन् ।

हरियो - ट्युबको बाहिर पोतिएको हरियो रङको कोडले टूथपेष्ट प्राकृतिक स्रोत र सामग्री' बाट बनेको संकेत गर्ने चिकित्सक'हरु बताउँछन् ।

✅️ DXN सम्बन्धि जुनसुकै Products को बारेमा तपाई Google लगायत अन्य माध्यमबाट पनि जानकारी लिन सकिन्छ।

Note : DXN को कुनैपनि Products चाहिएमा तुरुन्त सम्पर्क गर्नुहोला 9814563578. ✔️

Happy Good Morning DXN 🧡     Ganozhi Soap  :) गानोजी साबुन (Ganozhi Soap ) साबुन भन्नासाथ हामीले नुहाएर छालाको मयल (फोहो...
06/02/2023

Happy Good Morning DXN 🧡

Ganozhi Soap :)

गानोजी साबुन (Ganozhi Soap ) साबुन भन्नासाथ हामीले नुहाएर छालाको मयल (फोहोर ) फाल्ने भन्ने बुझ्दछौ । तर डिएक्सएन कम्पनीको यस गानोजी साबुनले सम्पूर्ण छालाको नै हेरचाह गर्दछ । कुनै हानिकार रसायन नभएकाले छालाको सम्पूर्ण टलक र चमक सुरक्षीत नै राख्दछ । विशेषत यसमा गानोदर्माको साथमा तामिडको तेल, भिटामिन सि. भिटामीन ई र अन्य केहि प्राकृतिक जडिबूटीहरूको मिश्रण छ । छालाको एलर्जीलाई पनि यसले विस्तारै निको बनाउँछ । यो साबुन प्रयोग गर्दा १५/२० मिनेट शरीरमा राख्नुपर्दछ । विभिन्न दाद, चिलाउने लुतो, खटिरा, चाया पोता आदिमा अतुलनिय फाईदा लिन सकिन्छ । यसले शरीरका प्वालहरूमा पनि खुल्ला र सफा गराउने हुनाले शरीर मित्र अक्सिजनको पनि केही संचालन गर्ने उल्लेख्य महत्व राख्दछ । छालालाई चाहिने पोषणतत्व समेत यसले प्रदान गर्दछ ।

सामान्य पाऊ खटिराहरूमा गानोजी साबुनले सफा गरी मानोजी टूथपेष्टको प्रयोग गरेमा अझ चाँडो फाईदा लिन सकिन्छ । अनुहारमा आएको चायाँ पोतोमा (छालाको कारणले) साबुनले विस्तारै मसाज गरी केही समय राख्ने र पछि पखाल्ने गर्नु पर्दछ केहि दिन यसको प्रयोगले समस्या झनै बढ्न पनि सक्दछ तर पछि विस्तारै हराएर जान्छ । हरेक उमेरका र हरेक प्रकारका छालाको बनावटहरूमा मानोजी साबुन सुनमा सुगन्ध साबित हुन्छ ।

Note : DXN को कुनैपनि Products चाहिएमा तुरुन्त सम्पर्क गर्नुहोला 9814563578. ✔️

Address

Bharatpur
Bharatpur

Telephone

+9779814563578

Website

Alerts

Be the first to know and let us send you an email when GOOD Morning DXN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GOOD Morning DXN:

Share