Fantastic Nepal

Fantastic Nepal From Himalayas to hidden villages — sharing journeys, culture, nature, and unforgettable adventures across Nepal 🇳🇵

आजभोलि निजी बैंकका उच्च तहका हाकिमहरूले कर्मचारीमाथि कति हदसम्म दबाब सिर्जना गर्छन् भन्ने कुरा यो घटनाले स्पष्ट देखाएको ...
19/05/2026

आजभोलि निजी बैंकका उच्च तहका हाकिमहरूले कर्मचारीमाथि कति हदसम्म दबाब सिर्जना गर्छन् भन्ने कुरा यो घटनाले स्पष्ट देखाएको छ। ग्लोबल आईएमई बैंकका कर्मचारी पीताम्बर खड्काले आफ्नै बैंकका हाकिमहरूको फोटो फेसबुकमा राख्दै “You Bastard Killed Me” लेखेर आत्महत्या गरेको खबर अत्यन्त दुःखद छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली। यस घटनाको निष्पक्ष छानबिन होस् र दोषी देखिने जो–कोहीलाई पनि कडा भन्दा कडा कारबाही गरियोस्। अब आइन्दा यस्ता असह्य मानसिक दबाबका कारण कुनै पनि बैंक तथा निजी क्षेत्रका कर्मचारीले आफ्नो जीवन समाप्त गर्नुपर्ने अवस्था नआओस्। कर्मचारीलाई सम्मानजनक र मानसिक रूपमा सुरक्षित कार्य वातावरण दिन सबै सम्बन्धित पक्ष गम्भीर बनून्।

सस्मित पोखरेल र डीपी अर्याल नेपाल र अमेरिकाबीचको क्रिकेट खेल हेर्न त्रिवि रंगशाला पुगे।
16/05/2026

सस्मित पोखरेल र डीपी अर्याल नेपाल र अमेरिकाबीचको क्रिकेट खेल हेर्न त्रिवि रंगशाला पुगे।

ज्ञानेन्द्र शाहीले हर्क साम्पाङलाई गज्जबको जवाफ दिए।
15/05/2026

ज्ञानेन्द्र शाहीले हर्क साम्पाङलाई गज्जबको जवाफ दिए।

प्रधानमन्त्री बालेनको शैलीमै विपक्षी दलका माननीय हर्क साम्पाङ संसद छाडेर बाहिरिए
13/05/2026

प्रधानमन्त्री बालेनको शैलीमै विपक्षी दलका माननीय हर्क साम्पाङ संसद छाडेर बाहिरिए

11/05/2026

घोडामा यसरी सहर घुम्दा छुट्टै शान र रमाइलो महसुस हुँदो होला।

10/05/2026

शुसिला कार्की भन्छिन्, “बालेन शाह र रवि लामिछाने मा न्यायिक ज्ञान छैन।”

महेश बस्नेत दाइलाई विवाह वर्षगाँठको शुभकामना।
10/05/2026

महेश बस्नेत दाइलाई विवाह वर्षगाँठको शुभकामना।

Bhim Upadhyaya को धारणा
10/05/2026

Bhim Upadhyaya को धारणा

सुसिला कार्कि भन्छिन “तिमीहरूको आमा नै फेरिसक्यो, अब बालेनको श्रीमतीलाई आमा भन।”
10/05/2026

सुसिला कार्कि भन्छिन “तिमीहरूको आमा नै फेरिसक्यो, अब बालेनको श्रीमतीलाई आमा भन।”

हर्कको कुरा तपाईंहरूलाई कस्तो लाग्यो?
09/05/2026

हर्कको कुरा तपाईंहरूलाई कस्तो लाग्यो?

हर्क भन्छन्, “अन्याय चुपचाप सहेर नबसौँ, सबै एकजुट भएर अन्यायको विरुद्ध आवाज उठाऔँ!”
09/05/2026

हर्क भन्छन्, “अन्याय चुपचाप सहेर नबसौँ, सबै एकजुट भएर अन्यायको विरुद्ध आवाज उठाऔँ!”

Address

Bhaktapur

Telephone

+9779860269990

Website

Alerts

Be the first to know and let us send you an email when Fantastic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share