Sunil tamang

Sunil tamang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunil tamang, Shopping & retail, चितावन, Hatta.

27/10/2022

jayamashih 🙏🙏 hjr sabai ma

18/10/2022
12/10/2022

मेरो प्रभु को हातपाउ मा काटी ठोकी म आफैले।

12/10/2022

jayamashih 🙏🙏

09/10/2022

जयमशिह हजुर सबै मा ।
येशुले मलाई आफू मोरेर जीवन दिनु भयो..।

05/10/2022

jayamashih 🙏🙏
धैर्यता र स्थिरता धेरै महत्वपुण छ जिबनमा

02/10/2022

येशु को के देएउ तपाईं लाई सुन चादी छैन मसँग मेरो तनमन दिईउ भने..।

प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको ह...
01/10/2022

प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ। प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ। परमेश्‍वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो। प्रिय हो, यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ। परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ। '

Shopping & retail

30/09/2022

jayamashih 🙏🙏

Address

चितावन
Hatta

Website

Alerts

Be the first to know and let us send you an email when Sunil tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share