Kathmandu Mall

Kathmandu Mall Kathmandu Mall is one of the best shopping malls in Kathmandu valley. Located at the heart of Kathmandu, near New Road and Sundhara, it is one of the best.

24/07/2020

काेभिड १९ काेराेना भाइरस राेकथाम र नियन्त्रणका लागि गरिएकाे लगडाउन मिती २०७७ साल श्रावण ७ गते वाट हटाए संगै साेही मिती वाट काठमाण्डाै मलका सम्पूर्ण व्यवसाय संचालनमा अाएकाे जानकारी गराइन्छ । करिव ४ चार महिना भएकाे बन्दा वन्दीले पर्न गएकाे असुविधाकाे लागि सम्पूर्ण ग्राहक वर्ग व्यापारी मित्रहरु र शुभ चिन्तक प्रति क्षमा याचना व्यक्त्त गर्दछ ।
संचयकाेष भवन व्यापार संघ

21/03/2020

विश्वभर माहामारी फैलाइ रहेकाे काेराेना भाइरस नेपालमा भित्रन र फैलिन राेकथाम गर्ने उद्देश्यले नेपाल सरकारले अत्यावसेक कार्यालय वाहेक अन्य क्षेत्र यहि चैत्र ९ देखी २१ गते सम्म बन्द गरी अत्यावसेक काम वाहेक अन्य अवस्थामा घर वाहिर ननिस्कन अपिल भए वमाेजिम भाेलि देखि २१ गते सम्म काठमाण्डाै मल बन्द गर्ने निर्णय गरिएकाे जानकारी गराइन्छ ।
मानव स्वास्थ्य भन्दा अरु महत्व ज्यादा नहुने हुनाले सरकारले ताेकेकाे नियम परिधिमा रहि अत्यावसेक वाहेक अन्य अवस्थामा परिवारकाे साथमा सुरक्षित रहन पनि यस संघ हार्दिक अपिल गर्दछ ।
यस बाट पर्न जाने असुविधाकाे लागि यस संघ क्षमायाचना चाहन्छ ।
संचयकाेष भवन व्यापार संघ

25/06/2017

Address

Sundhara Marg
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 20:00
Sunday 09:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Mall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share