Easy-Made Services

Easy-Made Services Easy made service provides all kinds of Amusement Equipment for home, school, college, hotel, restaurant, resort all. we deliver ISO 9001 certified products.

Happy new Year 2026 | राष्ट्रिय टोपी दिवस को सम्पुर्ण मा शुभकामना!🇳🇵🌟
01/01/2026

Happy new Year 2026 | राष्ट्रिय टोपी दिवस को सम्पुर्ण मा शुभकामना!🇳🇵🌟

तमु ल्होसारको शुभ अवसरमा सम्पूर्ण तमु समुदायका बा–आमा, दाजु–भाइ, दिदी–बहिनी तथा इष्टमित्रहरूमा दीर्घायु, स्वास्थ्य र समृ...
29/12/2025

तमु ल्होसारको शुभ अवसरमा सम्पूर्ण तमु समुदायका बा–आमा, दाजु–भाइ, दिदी–बहिनी तथा इष्टमित्रहरूमा दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना । 🙏🙂

३ वटा ल्होसारमध्ये सबैभन्दा प्राचीन मानिने तोल ल्होसार— समय र समयको चक्रलाई प्रतीक गर्ने पवित्र तोल ल्होसारको मंगलमय शुभ...
20/12/2025

३ वटा ल्होसारमध्ये सबैभन्दा प्राचीन मानिने तोल ल्होसार— समय र समयको चक्रलाई प्रतीक गर्ने पवित्र तोल ल्होसारको मंगलमय शुभकामना। 🙏

उधौली पर्व, धान्य पूर्णिमा र य: मरी पुन्हिको शुभकामना सबैमा। 🙏🎊
04/12/2025

उधौली पर्व, धान्य पूर्णिमा र य: मरी पुन्हिको शुभकामना सबैमा। 🙏🎊

भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष सम्झनामा मनाइने विवाह पञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दि...
25/11/2025

भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष सम्झनामा मनाइने विवाह पञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना।

यो दिव्य पर्वले सबैमा प्रेम, सद्भाव, आस्था र समृद्धिको प्रकाश फैलाओस्।

शुभ विवाह पञ्चमी! 🌸🙏

महागुरु फाल्गुनन्द जयन्तीको पावन अवसरमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकता र शान्तिको उहाँको सन्देशलाई स्मरण गरौँ। ...
11/11/2025

महागुरु फाल्गुनन्द जयन्तीको पावन अवसरमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकता र शान्तिको उहाँको सन्देशलाई स्मरण गरौँ। 🙏

Honoring the divine wisdom of Mahaguru Falgunanda — may his teachings guide us toward harmony and peace.

जय छठी मैया!सुख, शान्ति र समृद्धिको शुभकामना। 🌅✨
27/10/2025

जय छठी मैया!
सुख, शान्ति र समृद्धिको शुभकामना। 🌅✨

दिदी–बहिनीको मायाले भरिएको भाइटीकाको मंगलमय शुभकामना! ❤️
23/10/2025

दिदी–बहिनीको मायाले भरिएको भाइटीकाको मंगलमय शुभकामना! ❤️

🪔✨ लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना!माता लक्ष्मीको दिव्य आशीर्वादले तपाईंको जीवन धन, बुद्धि र सफलता भरिपूर्ण होस्।...
20/10/2025

🪔✨ लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना!

माता लक्ष्मीको दिव्य आशीर्वादले तपाईंको जीवन धन, बुद्धि र सफलता भरिपूर्ण होस्।

🐕 कुकुर तिहार 2082 को मंगलमय शुभकामना!
20/10/2025

🐕 कुकुर तिहार 2082 को मंगलमय शुभकामना!

काग तिहार 2082 को हार्दिक मंगलमय शुभकामना!सन्देशका दूत कागको पूजा गर्दै आजको दिनले हाम्रा घर–परिवारमा शुभसन्देश, खुशी र ...
19/10/2025

काग तिहार 2082 को हार्दिक मंगलमय शुभकामना!

सन्देशका दूत कागको पूजा गर्दै आजको दिनले हाम्रा घर–परिवारमा शुभसन्देश, खुशी र समृद्धि ल्याओस्। 🙏✨

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779851112610

Alerts

Be the first to know and let us send you an email when Easy-Made Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Easy-Made Services:

Share