30/12/2024
कार्यकारिणी उपाध्यक्षको पदमा मनोनित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछौ।
सुन्दर ग्रुप अफ कम्पनिज प्रा. लि. को अध्यक्ष श्री सन्तोष पराजुली जेसीआई हेटौडा वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्षको पदमा मनोनित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछौ।
𝐒𝐔𝐍𝐃𝐀𝐑 𝐆𝐑𝐎𝐔𝐏 𝐎𝐅 𝐂𝐎𝐌𝐏𝐀𝐍𝐈𝐄𝐒
Hetauda-1, Makawanpur
984-8465847,
9846952068